एसएसपी लोहनीलाई साधारण तारेखमा छाड्न उच्च अदालतको आदेश

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०७५
|
|
५० पटक हेरिएको
Shares

सारांश

  • विराटनगर २९,भदौ।
  • उच्च अदालत विराटनगर ले साढे ३३ किलो सुन प्रकरणका आरोपी एसएसपी दिवेश लोहनीलाई साधारण तारेखमा रिहा गर्न उच्च अदालतले आदेश दिएको छ।
  • उच्च अदालत विराटनगरले शुक्रबार लोहनीलाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको रजिष्ट्रार नारायण रेग्मीले बताए।

विराटनगर २९,भदौ। उच्च अदालत विराटनगर ले साढे ३३ किलो सुन प्रकरणका आरोपी एसएसपी दिवेश लोहनीलाई साधारण तारेखमा रिहा गर्न उच्च अदालतले आदेश दिएको छ।उच्च अदालत विराटनगरले शुक्रबार लोहनीलाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको रजिष्ट्रार नारायण रेग्मीले बताए।

उच्च अदालतले एसएसपी लोहनीलाई प्रहरी ऐन अनुसार कारबाही गरे पुग्नेमा जघन्य अपराधको मुद्दामा जेल हालिएको ठहर गरेकाे छ। न्यायाधीशद्वय नागेन्द्र लाभ कर्ण र सारङ्गा सुवेदीको सयुक्त इजलाशले उनलाई तारेखमा छोड्न  आदेश दिएको हो।३३ किलो सुन तस्करीको अनुसन्धान गर्न बनेको उच्चस्तरीय समितिले एसएसपी लोहनीलाई गत बैसाख १८ गते पक्राउ गरेको थियो।

लाेहनीलाई सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा गत जेठ ८ गते पुर्पक्षका लागि जेल चलान गरिएको थियो उनको बयानपछि मोरङ जिल्ला अदालतले उनलाई थुनछेक आदेश गर्दै  जेल चलानको आदेश दिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्ष २०७५ः पर्यटनमा उत्साह र वियोग
वर्ष २०७५ः पर्यटनमा उत्साह र वियोग
जसरी पनि ओलीलाई हराएरै छा्ड्ने रणनीतिमा नेपाल
जसरी पनि ओलीलाई हराएरै छा्ड्ने रणनीतिमा नेपाल
स्थानीय प्रशासन र जनप्रतिनिधिको मिलेमतोमा चुरे दोहन जथाभावी उत्खनन् गर्दा तराईको उब्जाउ भूमि मरुभूमि बन्दै
स्थानीय प्रशासन र जनप्रतिनिधिको मिलेमतोमा चुरे दोहन जथाभावी उत्खनन् गर्दा तराईको उब्जाउ भूमि मरुभूमि बन्दै
लगानी अभिवृद्धिलाई नै मुख्य लक्ष्य बनाएका छौँ : प्रधानमन्त्री
लगानी अभिवृद्धिलाई नै मुख्य लक्ष्य बनाएका छौँ : प्रधानमन्त्री
शिवराज नगरपालिका भित्रका बासिन्दाले  घरमा शौचालय नबनाए सुविधा नपाउने
शिवराज नगरपालिका भित्रका बासिन्दाले घरमा शौचालय नबनाए सुविधा नपाउने
सिरहामा प्रहरीमाथि गोली प्रहार, दुई घाइते, एकको अवस्था गम्भीर
सिरहामा प्रहरीमाथि गोली प्रहार, दुई घाइते, एकको अवस्था गम्भीर
अमेरिकाले बेलायती प्रधानमन्त्रीकी गर्लफ्रेण्डलाई भिसा दिएन
अमेरिकाले बेलायती प्रधानमन्त्रीकी गर्लफ्रेण्डलाई भिसा दिएन
मध्यपहाडका जनताको सुझाव संकलन गर्दै एमाले
मध्यपहाडका जनताको सुझाव संकलन गर्दै एमाले
तीन दलका शीर्ष नेताहरु छलफलमा, बालुवाटारमा बैठक जारी
तीन दलका शीर्ष नेताहरु छलफलमा, बालुवाटारमा बैठक जारी
सुन मूल्यले नयाँ रेकर्ड कायम गर्दै
सुन मूल्यले नयाँ रेकर्ड कायम गर्दै