चिकित्सकअपहरण: नाटक गरेकाे खुलासा
सारांश
- लहान १०,असोज।
- अज्ञात समुहले सिराहा काे लहानबाट अपहरण गरेकाे भनिएका हेटौंडाको अस्पतालमा कार्यरत चिकित्सक सुवास यादव गएराति नै सर्लाहीको नवलपुर बाट उद्दार भएका छन्।
- उनी म २ प ८२८६ नम्बरकाे मोटरसाइकलमा भेटिएका थिए।
लहान १०,असोज।अज्ञात समुहले सिराहा काे लहानबाट अपहरण गरेकाे भनिएका हेटौंडाको अस्पतालमा कार्यरत चिकित्सक सुवास यादव गएराति नै सर्लाहीको नवलपुर बाट उद्दार भएका छन्।उनी म २ प ८२८६ नम्बरकाे मोटरसाइकलमा भेटिएका थिए।
यादव लाई साँझ अज्ञात समूहले अपहरण गरेको भनिएकाे थियाे। उनलाई अज्ञात समुहले गाडीमा हालेर अपहरण गरेकाे भनि यादवकाे श्रीमतीले प्रहरीसमक्ष बताएकी थिइन्। ।
श्रीमतीसँगको सँगको खटपटको कारण नाटक गरेको हुनसक्ने भन्दै प्रहरीले डाक्टर माथि नै अनुसन्धान सुरु गरेकाे गरेकाे थियाे।
यादवले सुरुमा अपहरण भने पनि पछि अाफुखुसी मोटरसाइकलमा गएकाे भनि प्रहरी समक्ष बताएको सिराहाका एसपी जीवन श्रेष्ठले बताए। यादवलाई अपहरण गरिएका भनिएका प्रेम बम र यादव दुवैलाई प्रहीले नियन्त्रणमा लिइ अनुसन्धान थालेकाे छ।यादवले अपहरणको नाटक गरेको हुनसक्ने प्रहरीले अनुमान छ।
प्रतिक्रिया