नेपाललाई दुइओटा कंगारु

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १०, २०७५
|
|
३० पटक हेरिएको
Shares
नेपाललाई दुइओटा कंगारु

सारांश

  • काठमाडौँ, १० असाेज ।
  • अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यले नेपाललाई एक जोडी कंगारु उपहार दिने भएको छ ।
  • न्यू साउथ वेल्स राज्यको पहिलो औपचारिक भ्रमणमा निश्केका अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको सो राज्यका गभर्नरसँगको भेटका क्रममा अष्ट्रेलियाले नेपाललाई उपहार स्वरुप कंगारु दिने घोषणा गरेको हो ।

काठमाडौँ, १० असाेज ।अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यले नेपाललाई एक जोडी कंगारु उपहार दिने भएको छ । न्यू साउथ वेल्स राज्यको पहिलो औपचारिक भ्रमणमा निश्केका अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको सो राज्यका गभर्नरसँगको भेटका क्रममा अष्ट्रेलियाले नेपाललाई उपहार स्वरुप कंगारु दिने घोषणा गरेको हो । दुईदिने औपचारिक भ्रमणमा निश्केकी शेर्पाले भ्रमणमा उक्त राज्यका न्यायालय प्रमुखसँग पनि भेट गरेकी थिइन् । उक्त भेटमा नेपालको न्यायिक निकायहरुसँग सहकार्य गर्ने सहमति भएको बताइएको छ ।

न्यू साउथ वेल्समा नेपालीहरुको संख्या बढेकोले सामुदायिक अनुदानहरु बढाउनु पर्ने, विद्यार्थीका समस्या तत्काल समाधान गर्ने, नेपाली समुदायलाई त्यहाँको बिशेष प्रतिष्ठानहरुमा सहभागी गराउनु पर्ने लगायतका विषयमासमेत सहमति भएको छ । नेपाल र अष्ट्रेलियाबीच कुटनैतिक सम्बन्ध स्थापित भएको ६० वर्षको अवसरमा २०२० मा नेपालबाट प्रधानमन्त्री स्तरको भ्रमण गराउने सोचाइ रहेको पाइएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादीसहित कुनै पनि दलसँग एकता नगर्ने एकीकृत समाजवादीको निर्णय
माओवादीसहित कुनै पनि दलसँग एकता नगर्ने एकीकृत समाजवादीको निर्णय
कस्तो बिशालु रुख हो ज्यानै लिने
कस्तो बिशालु रुख हो ज्यानै लिने
चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा, राष्ट्रपति भण्डारीले शुभारम्भ गर्ने समारोहको तयारी
चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा, राष्ट्रपति भण्डारीले शुभारम्भ गर्ने समारोहको तयारी
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
आज काठमाडौँको तापक्रम शून्य दशमलव ८ डिग्रीमा पुग्यो
आज काठमाडौँको तापक्रम शून्य दशमलव ८ डिग्रीमा पुग्यो
प्रम ओली लगायतका हाई प्रोफाइलको उपचार गर्ने विदेशी चिकित्सकले पनि पाए पदक
प्रम ओली लगायतका हाई प्रोफाइलको उपचार गर्ने विदेशी चिकित्सकले पनि पाए पदक
ह्यातुङ झरना आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै
ह्यातुङ झरना आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै
मध्यरातसम्म उम्मेदवारी मनाेनयन दर्ता, रुपन्देहीमा ४ हजार ७ सय ३२ जनाकाे मनाेनयन
मध्यरातसम्म उम्मेदवारी मनाेनयन दर्ता, रुपन्देहीमा ४ हजार ७ सय ३२ जनाकाे मनाेनयन
भ्रष्ट र नालायक सरकारको काम छैन : ओली
भ्रष्ट र नालायक सरकारको काम छैन : ओली
वर्षाका कारण राधे राधे र सल्लाघारी क्षेत्र डुबानमा !
वर्षाका कारण राधे राधे र सल्लाघारी क्षेत्र डुबानमा !

तपाईंले छुटाउनुभयो कि?