चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा, राष्ट्रपति भण्डारीले शुभारम्भ गर्ने समारोहको तयारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ११, २०७७
|
|
३० पटक हेरिएको
Shares
चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा, राष्ट्रपति भण्डारीले शुभारम्भ गर्ने समारोहको तयारी

सारांश

  • चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा पुग्ने भएको छ ।
  • त्यसका लागि सम्पूर्ण तयारी पूरा गरिदैछ ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा विशेष समारोहबीच मेलम्चीको पानी घर घरमा पुर्याउने कार्यक्रमको समुद्घाटन गर्नेछिन् ।

चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा पुग्ने भएको छ । त्यसका लागि सम्पूर्ण तयारी पूरा गरिदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा विशेष समारोहबीच मेलम्चीको पानी घर घरमा पुर्याउने कार्यक्रमको समुद्घाटन गर्नेछिन् । प्रधानमन्त्री केपी शर्मा ओलीसहित देशका उच्च ओहदाका व्यक्तित्वहरु समारोहमा सहभागी हुनेछन् ।

आज खानेपानीमन्त्री मणिचन्द्र थापाले भृकुटीमण्डपमा चैत्र २७ को विशेष कार्यक्रमको तयारीबारे नीरिक्षण गरेका छन् । उनले मेलम्चीको पानी घर घरमा पुर्याउने पहिलो कदमलाई भव्य बनाउने समारोहको तयारीबारे मन्त्रालयका कर्मचारीसहित नीरिक्षण गरेका हुन् ।

मेलम्चीको पानी सुन्दरीजलमा खसालिसकिएको छ । तर, अझै पाइपलाइनबाट घर घरमा पुर्याइएको छैन । चैत्र २७ गतेबाट घर घरमा पुर्याउने तयारी भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको सुविधा
आजदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको सुविधा
कीर्तिपुर मैदानमा नेतादेखि दर्शकसम्मको भीड (तस्बिरहरू)
कीर्तिपुर मैदानमा नेतादेखि दर्शकसम्मको भीड (तस्बिरहरू)
कस्तो नीति र कार्यक्रम प्रस्तुत गर्दैछ त आज सरकार ?
कस्तो नीति र कार्यक्रम प्रस्तुत गर्दैछ त आज सरकार ?
मनकारी परिवार, एउटै परिवारबाट ३० लाख सहयोग
असोजदेखि ए डिभिजन लिग सुरु हुने
बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिको आह्वान
बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिको आह्वान
सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य : उपप्रधानमन्त्री श्रेष्ठ
सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य : उपप्रधानमन्त्री श्रेष्ठ
बालक हत्या आरोपमा बाबु र भाउजू थुनामा
बालक हत्या आरोपमा बाबु र भाउजू थुनामा
पोखरामा पत्रकार माथि हातपात, यस्तो समाचार लेखेका थिए पत्रकार सुरेशराज अधिकारीले  !
पोखरामा पत्रकार माथि हातपात, यस्तो समाचार लेखेका थिए पत्रकार सुरेशराज अधिकारीले !
रास्वपालक्षित ओलीको कटाक्ष: देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो होइन
रास्वपालक्षित ओलीको कटाक्ष: देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो होइन

तपाईंले छुटाउनुभयो कि?