दाङका १३६ मतदान स्थल संवेदनशील

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ६, २०७४
|
|
२७ पटक हेरिएको
Shares
दाङका १३६ मतदान स्थल संवेदनशील

सारांश

  • दाङ, असार ६ – स्थानीय प्रशासनले असार १४ हुने स्थानीय तहको चुनावमा दाङका १ सय ३६ मतदान स्थललाई सुरक्षाका हिसाबले संवेदनशीलको सूचिमा राखेको छ ।
  • स्थानीय प्रशसानका अनुसार १ सय ५१ मतदान स्थल मध्ये चार अतिसंवेदनशील, १ सय ३६ संवेदनशील र ११ मतदानस्थल सामन्यको सूचिमा परेका छन् ।
  • नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई प्रशासनले मुख्य सुरक्षा चुनौतका रुपमा लिएको छ ।

दाङ, असार ६ – स्थानीय प्रशासनले असार १४ हुने स्थानीय तहको चुनावमा दाङका १ सय ३६ मतदान स्थललाई सुरक्षाका हिसाबले संवेदनशीलको सूचिमा राखेको छ ।

स्थानीय प्रशसानका अनुसार १ सय ५१ मतदान स्थल मध्ये चार अतिसंवेदनशील, १ सय ३६ संवेदनशील र ११ मतदानस्थल सामन्यको सूचिमा परेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई प्रशासनले मुख्य सुरक्षा चुनौतका रुपमा लिएको छ । नेपाल-भारतको खुला सिमाना, सुरक्षाको पहुँच कम हुनु, चुनाव बिथोल्न सक्ने शक्ति र विगतको अवस्थालाई ध्यानमा राखेर मतदान स्थललाई वर्गिकरण गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?