अब देशका ७५ वटै जिल्लामा 3G

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २०, २०७३
|
|
३४५ पटक हेरिएको
Shares
अब देशका ७५ वटै जिल्लामा 3G

सारांश

  • नेपाल टेलिकमले देशका ७५ वटै जिल्लामा GSM प्रविधिको 3G मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।
  • डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा समेत यो सेवा सञ्चालनमा आए पछि अब सबै जिल्लामा 3G सेवाको पहुँच पुगेको हो ।
  • कम्पनीले दुनैमा हिजो (२०७३ असोज १९ गते) र सिमिकोटमा आज (२०७३ असोज २० गते) यो सेवा सञ्चालन आरम्भ गरेको हो ।

नेपाल टेलिकमले देशका ७५ वटै जिल्लामा GSM प्रविधिको 3G मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा समेत यो सेवा सञ्चालनमा आए पछि अब सबै जिल्लामा 3G सेवाको पहुँच पुगेको हो । कम्पनीले दुनैमा हिजो (२०७३ असोज १९ गते) र सिमिकोटमा आज (२०७३ असोज २० गते) यो सेवा सञ्चालन आरम्भ गरेको हो ।

नेपाल टेलिकमले GSM मोवाइलमा 3G सेवा वि. सं. २०६४ जेठ ३ गतेदेखि सुरु गरेको थियो । सुरुमा काठमाडौ उपत्यकाको चक्रपथ भित्रका सीमित क्षेत्रमा मात्र सञ्चालनमा रहेको 3G सेवा हाल विस्तार भएर सबै जिल्लामा पुगेको हो ।

3G सेवा मार्फत उपभोक्ताहरुलाई भ्वाइस सेवाको अतिरिक्त उच्च गतिको डाटा डाउनलोड तथा अपलोड गर्ने सुविधा उपलब्ध गराउने नेपाल टेलिकमको योजना छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

होशियार जथाभावी सवारी पार्किङ नगर्नुहोस परिएला (TVT) कारबाहीमा …..
होशियार जथाभावी सवारी पार्किङ नगर्नुहोस परिएला (TVT) कारबाहीमा …..
पाल्पामा मतगणना सुरु, तीनदिन भित्रमा मतपरिणाम आइसक्ने
पाल्पामा मतगणना सुरु, तीनदिन भित्रमा मतपरिणाम आइसक्ने
भारतबाट बढेर आयो इन्धनको मूल्य, नेपालमा मूल्य यथावत्
भारतबाट बढेर आयो इन्धनको मूल्य, नेपालमा मूल्य यथावत्
नेपालको अन्तर्राष्ट्रिय व्यापार पहुँचको समस्या, विद्यमान व्यवस्था र सम्भावना
नेपालको अन्तर्राष्ट्रिय व्यापार पहुँचको समस्या, विद्यमान व्यवस्था र सम्भावना
सपना चौधरी कांग्रेसमा प्रवेश गरेकै हुन् ?
सपना चौधरी कांग्रेसमा प्रवेश गरेकै हुन् ?
निर्देशक भन्साली र सलमानको विवादले इन्शाअल्लाह रोकियो, आलियाको बिचल्ली
निर्देशक भन्साली र सलमानको विवादले इन्शाअल्लाह रोकियो, आलियाको बिचल्ली
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता पक्राउ
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता पक्राउ
नेताहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया : चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछ
नेताहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया : चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछ
प्रतिकूल समयमा सङ्घीय संसद्को भूमिका झनै महत्वपूर्ण हुन्छ : सभामुख (अन्तर्वार्ता)
प्रतिकूल समयमा सङ्घीय संसद्को भूमिका झनै महत्वपूर्ण हुन्छ : सभामुख (अन्तर्वार्ता)
२५ वर्षपछि मनिषा र ज्याकी एकसाथ चलचित्र “प्रस्थानम” मा देखिने भएका छन्
२५ वर्षपछि मनिषा र ज्याकी एकसाथ चलचित्र “प्रस्थानम” मा देखिने भएका छन्