कृष्ण ढकालका हत्यारा एक महिनासम्म फेला परेनन्

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ११, २०७५
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • बिराटनगर ११ भदौ ।
  • गत साउन ९ गते कुटपिटपछि हत्या गरिएका ३२ वर्षीय कृष्ण ढकालको परिवार एक महिना देखी  न्याय खोज्दै इलाका प्रहरी कार्यालय इटहरीमा गईरहन्छन, अहिलेसम्म प्रहरीले कृष्ण ढकालको घटनामा संलग्न व्यक्तिहरु फरार रहेकाले प्रहरी ले उनीहरु लाई पक्राउ गर्न सकेको छैन ।
  • हत्यामा संलग्न भएको दाबी गर्दै सुनसरीको इटहरी–१० बस्ने ३५ वर्षीय सुवास चौधरी, २५ वर्षीय विजय थापा, ३४ वर्षीय प्रकाश ढकाल लगायतविरुद्ध किटानी जाहेरी दिएको छ ।

बिराटनगर ११ भदौ । गत साउन ९ गते कुटपिटपछि हत्या गरिएका ३२ वर्षीय कृष्ण ढकालको परिवार एक महिना देखी  न्याय खोज्दै इलाका प्रहरी कार्यालय इटहरीमा गईरहन्छन, अहिलेसम्म प्रहरीले कृष्ण ढकालको घटनामा संलग्न व्यक्तिहरु फरार रहेकाले प्रहरी ले उनीहरु लाई पक्राउ गर्न सकेको छैन ।

हत्यामा संलग्न भएको दाबी गर्दै सुनसरीको इटहरी–१० बस्ने ३५ वर्षीय सुवास चौधरी, २५ वर्षीय विजय थापा, ३४ वर्षीय प्रकाश ढकाल लगायतविरुद्ध किटानी जाहेरी दिएको छ ।कृष्ण ढकालका भाइ सागरका अनुसार उनीहरुले कृष्णलाई घेरा हालेर कुटपिट गरी गम्भीर घाइते बनाएर भागेका थिए ।स्थानीयले घाइते ढकाल लाई देखेपछि उपचारका लागि त्यहीँको मेडिकल हुँदै तत्कालै  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म पुर्‍याएका थिय, मृतककका भाइ भन्छन् ‘तर, हामीले त्यहाँ दाई लाई पुराउ-दा चिकित्सकले मृत भईसकेको  घोषणा गरेका थिए।

उनले घटना भएको एक महिनाविति सक्दासमेत प्रहरीबाट आफूहरुले अभियुक्त चाँडै पक्राउ पर्ने आवश्सन मात्रै पाएको गुनासो गरे ।हामीले प्रहरीमा दबाब दिइरहेका छौं । खोजी जारी छ भन्ने कुरा आउँछ उनले भने, ‘तर, अहिलेसम्म केही भएको छैन । यता इलाका प्रहरी कार्यालय, इटहरीका डीएसपी शिवकुमार श्रेष्ठ भने घटनामा संलग्नहरु को पहिचान भईसकेको र खोजी कार्य तीब्र रहेको बताउँछन् ।उनीहरु चाँडै पक्राउ पर्छन् घटनाको विषयमा अनुसन्धान गरिरहेका एक कनिष्ठ अधिकारी भने अभियुक्तहरुले मोबाइल नबोकेका कारण पनि लोकेशन पत्ता लगाउन समस्या भएको बताए। इटहरी प्रहरीले उनीहरु भागेर भारततिर पुगेको आशंका गरेको छ । प्रहरीका अनुसार मृतक ढकाल र अभियुक्तहरु सबै छिमेकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Which usually Dating Site Is the Best? Evaluations of Best Online Dating Products
देहव्यापारका लागी चिनिया युवकले पाकिस्तानी युवती विहे गरेको आरोप !
देहव्यापारका लागी चिनिया युवकले पाकिस्तानी युवती विहे गरेको आरोप !
शाहरुखका छोरीको फिल्मलाई क्रिटिक्सले भने, ‘उच्चस्तरको पसलको नमिठो खाजा’
शाहरुखका छोरीको फिल्मलाई क्रिटिक्सले भने, ‘उच्चस्तरको पसलको नमिठो खाजा’
व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
मनाेरञ्जन समाचार: नाना पाटेकरलाई बलिउडले दुःखमा पनि साथ दिएन, आमाको निधनमा भए एक्लै
मनाेरञ्जन समाचार: नाना पाटेकरलाई बलिउडले दुःखमा पनि साथ दिएन, आमाको निधनमा भए एक्लै
सरकारको आर्थिक वर्ष २०७४र०७५ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश
सरकारको आर्थिक वर्ष २०७४र०७५ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश
‘एक्सिलेन्स इन ईकमर्श बिजनेश’ अवार्ड कुमारी बैंकले पायो
‘एक्सिलेन्स इन ईकमर्श बिजनेश’ अवार्ड कुमारी बैंकले पायो
घोराही उपमहानगरको प्रगतिः फोहर व्यवस्थापनदेखि सौर्य ऊर्जा उत्पादनसम्म
घोराही उपमहानगरको प्रगतिः फोहर व्यवस्थापनदेखि सौर्य ऊर्जा उत्पादनसम्म
पहिरोले १० घरसँगै पशुचौपाया बगायो
पहिरोले १० घरसँगै पशुचौपाया बगायो
“देब्रे घुँडा र दाहिने घुँडा छुट्याउन नै नसक्ने चिकित्सा क्षेत्र गम्भीर बन्नुप¥यो: प्रम अाेली
“देब्रे घुँडा र दाहिने घुँडा छुट्याउन नै नसक्ने चिकित्सा क्षेत्र गम्भीर बन्नुप¥यो: प्रम अाेली