सुरक्षामा सरकार गम्भीर छ :गृहमन्त्री

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १४, २०७५
|
|
२६ पटक हेरिएको
Shares
सुरक्षामा सरकार गम्भीर छ :गृहमन्त्री

सारांश

  • ईटहरी १४,असोज।
  • असोज ४ गते गोली हानि हत्या गरिएका खुर्शिद आलमको परिवारलाई भेट्न गृहमन्त्री रामबहादुर थापा सुनसरी आएका छन् ।
  • गृहमन्त्री थापाले हरिनगर गाँउपालिका २ भुटाहमा रहेको आलम परिवार लाई भेटेका छन् ।

ईटहरी १४,असोज। असोज ४ गते गोली हानि हत्या गरिएका खुर्शिद आलमको परिवारलाई भेट्न गृहमन्त्री रामबहादुर थापा सुनसरी आएका छन् ।गृहमन्त्री थापाले हरिनगर गाँउपालिका २ भुटाहमा रहेको आलम परिवार लाई भेटेका छन् । उनले खुर्शिद आलमको परिवारलाई हत्यामा संलग्न दोषी रहेका हरुलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

आलम परिवारलाई भेटेपछि गृहमन्त्री थापा को अन्य कार्यक्रम हरु पनि रहेको छ,थापासगै प्रहरी प्रमुख सर्वेन्द्र खनाल, शसस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल लगायत अन्य सुरक्षा निकायका प्रमुखहरु  इटहरीको पाथिभरा होटलमा लागुऔषध, महिला हिसा तथा अपराध नियन्त्रण सम्बन्धि गोष्ठीमा सहभागी हुने  कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?