चारजना प्रहरी विरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १९, २०७५
|
|
२७ पटक हेरिएको
Shares
चारजना प्रहरी विरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा विहीबार महानगरीय प्रहरी प्रभाग सानोठिमीका प्रहरी नायव निरीक्षक ज्योति विष्टसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
  • विष्टको नेतृत्वमा प्रहरी सहायक निरीक्षक सुवास ढुंगाना र हवल्दार दीपक भारतीले बालुवा व्यवसायीलाई सहज रुपमा निकासी गर्न दिने सर्तमा ४५ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।
  • तीन जनाविरुद्ध ४५ हजार बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा विहीबार महानगरीय प्रहरी प्रभाग सानोठिमीका प्रहरी नायव निरीक्षक ज्योति विष्टसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

विष्टको नेतृत्वमा प्रहरी सहायक निरीक्षक सुवास ढुंगाना र हवल्दार दीपक भारतीले बालुवा व्यवसायीलाई सहज रुपमा निकासी गर्न दिने सर्तमा ४५ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।
तीन जनाविरुद्ध ४५ हजार बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

अख्तियारले महानगरीय प्रभाग काँडाघारीका प्रहरी हवल्दार अमन चौधरीविरुद्धसमेत मुद्द्दा दायर गरेको छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?