संचार क्षेत्रमा आएका समाचार र टिप्पणीप्रति मुख्यमन्त्रिकोआक्रोस

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २३, २०७५
|
|
३३ पटक हेरिएको
Shares
संचार क्षेत्रमा आएका समाचार र टिप्पणीप्रति मुख्यमन्त्रिकोआक्रोस

सारांश

  • ईटहरी २३,असोज ।
  •  नाम र राजधानीका बिषयमा छलफल र बहस भएपनि नामाकरण र स्थायी राजधानीको टुंगो नलागी प्रदेशसभा १ को अधिवेशन अन्त्य गर्ने क्रममा प्रदेश १ को राजधानी र नामाङकनको विषयमा संचारकर्मीहरुले जताभाबी लेखेको भन्दै  मुख्यमन्त्रि शेरधनर राईले रोष्टम बाटै संचारकर्मी लाई आरोप लगाएका छन् ।
  • प्रदेश १ को बर्षे अधिवेशनको मंगलबार समापन बैठकलाई सम्बोधन गर्दै उनले न्युनतम आफ्नो मर्यादालाई ख्याल नगरी संचारकर्मीहरुले जताभाबी लेखेको आरोप लगाए ।

ईटहरी २३,असोज । नाम र राजधानीका बिषयमा छलफल र बहस भएपनि नामाकरण र स्थायी राजधानीको टुंगो नलागी प्रदेशसभा १ को अधिवेशन अन्त्य गर्ने क्रममा प्रदेश १ को राजधानी र नामाङकनको विषयमा संचारकर्मीहरुले जताभाबी लेखेको भन्दै  मुख्यमन्त्रि शेरधनर राईले रोष्टम बाटै संचारकर्मी लाई आरोप लगाएका छन् ।

प्रदेश १ को बर्षे अधिवेशनको मंगलबार समापन बैठकलाई सम्बोधन गर्दै उनले न्युनतम आफ्नो मर्यादालाई ख्याल नगरी संचारकर्मीहरुले जताभाबी लेखेको आरोप लगाए । उनले सर्वभौम सम्पन्न प्रदेश सभालाई केन्द्र र नाम तोक्ने अधिकार भएको बताउदै प्रदेश सरकारले सहजिकरण भुमिका मात्र निर्वाह गर्ने बताए । उनले प्रदेश सरकार समझदारीबाट अगाडी बढन चाहको बताए । ‘

उनले प्रदेशको राजधानी र नामको विषयमा संचार क्षेत्रमा आएका समाचार र टिप्पणीप्रति निकै आक्रोस पोख
यसअघि पनि पटक पटक स्थायी राजधानी र प्रदेशको नामाकरण गरिने भन्दै अन्तिम मिति भन्दै  यो बिषय अब दशैपछि निर्णय गरिने भन्दै सारिएको छ । नाम र राजधानीको टुंगो लगाउन नेकपा संसदीय दलको बैठक बसेको भए पनि बैठकले कुनै निर्णय नलिई स्थागित भयको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?