आज सुनचाँदीको मूल्य स्थिर

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ८, २०८०
|
|
४० पटक हेरिएको
Shares
आज सुनचाँदीको मूल्य स्थिर

सारांश

  • काठमाडौं ।
  • आज सोमबार सुन र चाँदीको मूल्य स्थिर भएको छ ।
  • कारोबार साताको पहिलो दिन बढेकोे सुनको मूल्य आज दोश्रो दिन सोमबार भने स्थिर भएको हो ।

काठमाडौं । आज सोमबार सुन र चाँदीको मूल्य स्थिर भएको छ । कारोबार साताको पहिलो दिन बढेकोे सुनको मूल्य आज दोश्रो दिन सोमबार भने स्थिर भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छोरेपाटनमा रोपाई का लागी  ठिक्क पारेको खेत भासियो
छोरेपाटनमा रोपाई का लागी ठिक्क पारेको खेत भासियो
अमेरिकाको अलास्कामा ७.० म्याग्निच्यूडको भूकम्प, सडक चिराचिरा परे
अमेरिकाको अलास्कामा ७.० म्याग्निच्यूडको भूकम्प, सडक चिराचिरा परे
प्राचीन काठमाडौँ उपत्यकासँग बौद्ध धर्म र संस्कारको यस्तो सम्बन्ध
प्राचीन काठमाडौँ उपत्यकासँग बौद्ध धर्म र संस्कारको यस्तो सम्बन्ध
आयोजनाको अवधि लम्ब्याउन खोज्ने कर्मचारीलाई कारबाही: ऊर्जामन्त्री  पुनकाे
आयोजनाको अवधि लम्ब्याउन खोज्ने कर्मचारीलाई कारबाही: ऊर्जामन्त्री पुनकाे
समयमै काम सम्पन्न गर्न मन्त्री पाण्डेको निर्देशन
समयमै काम सम्पन्न गर्न मन्त्री पाण्डेको निर्देशन
बाटो नहुँदा अर्कै प्रदेशबाट पालिका पुग्छन् त्रिवेणीवासी, ‘लाइफलाइन’मा संघको ‘आलटाल’
बाटो नहुँदा अर्कै प्रदेशबाट पालिका पुग्छन् त्रिवेणीवासी, ‘लाइफलाइन’मा संघको ‘आलटाल’
वैदेशिक लगानीको सुरक्षा सरकारले लिन्छः  मन्त्री महासेठ
वैदेशिक लगानीको सुरक्षा सरकारले लिन्छः मन्त्री महासेठ
राणा शासनदेखि अहिलेसम्म १२४ सहिद (सूची): ०४६ को आन्दोलनमा सहिद घोषणा गरिएन
चुनावको उत्साह (फोटो फिचर)
चुनावको उत्साह (फोटो फिचर)
यसरी गरेका थिए नेपाली सेनाका अमल्दार शालिकराम बुढाथोकीले आफ्नै श्रीमती टिका बुढाथोकीको हत्या
यसरी गरेका थिए नेपाली सेनाका अमल्दार शालिकराम बुढाथोकीले आफ्नै श्रीमती टिका बुढाथोकीको हत्या