जाजरकोट पहिराे: आठ जनाको शव फेला, पत्रकार बोहराकी ८ वर्षीया छोरीकाे पानि मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २०, २०७५
|
|
३० पटक हेरिएको
Shares
जाजरकोट पहिराे: आठ जनाको शव फेला, पत्रकार बोहराकी ८ वर्षीया छोरीकाे पानि मृत्यु

सारांश

  • जाजरकोट,  २० साउन ।
  • जाजरकोटको भेरी नगरपालिका–३ ठाटिबजार नजिक गएको पहिरोमा परी पुरिएका मध्ये आठ जनाको शव फेला परेको छ।
  • प्रहरीले दिएको जानकारी अनुसार  मृत्यु हुनेमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार, ८ वर्षीय गोविन्द परियार, १० वर्षीय दर्शक परियार रहेका छन्।

जाजरकोट,  २० साउन । जाजरकोटको भेरी नगरपालिका–३ ठाटिबजार नजिक गएको पहिरोमा परी पुरिएका मध्ये आठ जनाको शव फेला परेको छ। प्रहरीले दिएको जानकारी अनुसार  मृत्यु हुनेमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार, ८ वर्षीय गोविन्द परियार, १० वर्षीय दर्शक परियार रहेका छन्।

यस्तै नेपाल पत्रकार महासंघ जाजरकोटका सदस्य तिर्थ बहादुर बोहराकी ८ वर्षीया छोरीको नज्मा बोहराको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ। अन्य दुई बालिका र एक महिलाको मृत्यु भएपनि उनीहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। स्थानिय ओमजङ शाहको घर मुनिबाट गएको पहिरोले पानी नाउला जाने बाटोको छेउमा रहेको पत्रकार बोहरा र गोपाल सुनारको घर पुरिएको  हो।

पहिरोमा पुरिएकाहरुको नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन्। वर्षा नरोकिएको र भुभाग अपठ्यरो  भएका कारण उद्दारमा समस्या परेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल एयरलायन्सले चार्टर उडानमार्फत अलपत्र यात्रुलाई काठमाडौं ल्याउँदै
नेपाल एयरलायन्सले चार्टर उडानमार्फत अलपत्र यात्रुलाई काठमाडौं ल्याउँदै
शान्ति सुरक्षामा खलल पार्ने छुट कसैलाई छैन : गृहमन्त्री थापा
शान्ति सुरक्षामा खलल पार्ने छुट कसैलाई छैन : गृहमन्त्री थापा
मधेसमा कत्ल की रातः दारुमांस, ढौवाकौडी र जातभात
मधेसमा कत्ल की रातः दारुमांस, ढौवाकौडी र जातभात
Checkout the beautiful wedding pictures of Rubina Dilaik and Abhinav Shukla is here!
Checkout the beautiful wedding pictures of Rubina Dilaik and Abhinav Shukla is here!
यस्ता गुण भएकी नारी जसले परिवारमा सुख र समृद्धि भित्राउँछन
यस्ता गुण भएकी नारी जसले परिवारमा सुख र समृद्धि भित्राउँछन
उपनिर्वाचन: मौन अबधि सुरु, सामाजिक सञ्जालबाट मत माग्न निषेध
उपनिर्वाचन: मौन अबधि सुरु, सामाजिक सञ्जालबाट मत माग्न निषेध
अछाममा वाम र काँग्रेस उम्मेदवारबीच प्रतिष्पर्धा
अछाममा वाम र काँग्रेस उम्मेदवारबीच प्रतिष्पर्धा
थप २८ जना प्रहरीमा कोरोना पुष्टि, प्रहरी प्रधान कार्यालयमा मात्रै ७२ जना संक्रमित
फुटपाथ खाली गर्न जारी गरिएको सुचनाको म्याद आज सकिदै,अटेर गरे सामाग्रीहरु जफत गरिने
फुटपाथ खाली गर्न जारी गरिएको सुचनाको म्याद आज सकिदै,अटेर गरे सामाग्रीहरु जफत गरिने
कुन-कुन कलाकारको छ त आफ्नै विमान ?
कुन-कुन कलाकारको छ त आफ्नै विमान ?

तपाईंले छुटाउनुभयो कि?