बलिउडका खतरनाक ५ नायक जो संग निर्देशकपनि डराउँछन्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १, २०७५
|
|
२८ पटक हेरिएको
Shares
बलिउडका खतरनाक ५ नायक जो संग निर्देशकपनि डराउँछन्

सारांश

  • एजेन्सी , बलिउडमा हरेक प्रकारका फिल्म बन्ने गर्दछन् जसमा एक्सन फिल्म पनि पर्ने गर्दछ ।
  • बलिउड एक्सन फिल्महरुमा धेरै नायकहरुले स्टन्टम्यानको सहयोग लिने गर्दछन् ।
  • तर कोहि यस्ता नायक पनि छन् जो यी सिनहरुमा स्टन्टम्यानको हेल्प बिना नै खतरनाक सिन दिने गर्दछन् ।

एजेन्सी , बलिउडमा हरेक प्रकारका फिल्म बन्ने गर्दछन् जसमा एक्सन फिल्म पनि पर्ने गर्दछ । बलिउड एक्सन फिल्महरुमा धेरै नायकहरुले स्टन्टम्यानको सहयोग लिने गर्दछन् । तर कोहि यस्ता नायक पनि छन् जो यी सिनहरुमा स्टन्टम्यानको हेल्प बिना नै खतरनाक सिन दिने गर्दछन् । यी नायक तुलनात्मक रुपमा अरु भन्दा बलिया समेत रहेका छन् । आउनुस जानौं ति नायकको बारेमा ।
१, सनी देओल

अभिनेता सनी देओल बलिउडका बलिया हिरो हरुमा पर्दछन् । उनि चाँडै रिसाउने नायकमा समेत पर्दछन् । कुनै समय रिसमा उनले अभिनेता अनिल कपूरको घांटी समेत थिचेका थिए । त्यसैले पनि उनि संग धेरै कलाकार डराउने गर्दथे ।

२, जोन अब्राहम

अर्का अभिनेता जोन अब्राहम पनि बलियो नायकमा गनिन्छन् । उनले फिल्मका एक्सन सिन र स्टनटहरु आफै गर्ने गर्दछन् । एक कार्यक्रममा त उनले सबैको अघि बाइक नै उठाएर देखाईदिएका थिए ।

३, अक्षय कुमार

बलिउडका एक्सन गुरु अक्षय कुमारले पनि स्टनटम्यानको सहयोग बिना नै खतरनाक एक्सन सिनहरु समेत आफैं दिने गर्दछन् ।

४,विद्युल जामवाल

बलवान नायकको सुचीमा नायक विद्युल पनि पर्ने गर्दछन् । उनि अभिनेता मात्र नभई मार्शल आर्टिस्ट समेत रहेका छन् ।

५, टाइगर श्राफ

युवापुस्ता माझ चर्चित अभिनेता टाइगर श्राफ पनि बिशेष गरि एक्सन फिल्ममा काम गर्न रुचाउँछन् । उनका एक्सनलाई दर्शकले मन पराउने गरेका छन् । आफ्नो फिल्मका स्टनट हरु उनि आफैं गर्न पनि पछि हट्दैनन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन र विचार मिल्नेसँग गठबन्धन : अध्यक्ष नेपाल
मन र विचार मिल्नेसँग गठबन्धन : अध्यक्ष नेपाल
प्रहरी अधिकारीका लागि कमाईको नयाँ स्रोत क्रसर र टिप्पर !
प्रहरी अधिकारीका लागि कमाईको नयाँ स्रोत क्रसर र टिप्पर !
आजको मौसमः चार प्रदेशमा पानी पर्ने, चटयाङबाट बच्न अनुराेध
आजको मौसमः चार प्रदेशमा पानी पर्ने, चटयाङबाट बच्न अनुराेध
तालीमपछि रोजगारी पाइएन्
तालीमपछि रोजगारी पाइएन्
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
रुख कटान शुरु
रुख कटान शुरु
सिटीको जितमा हालान्डको दुई गोल
सिटीको जितमा हालान्डको दुई गोल
हिमालय टिभीमा श्रमजीवी पत्रकारहरुको पक्षमा महासंघको आन्दोलन शुरु
हिमालय टिभीमा श्रमजीवी पत्रकारहरुको पक्षमा महासंघको आन्दोलन शुरु
केन्द्रीय बैंकले २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने
केन्द्रीय बैंकले २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने
विभिन्न मागसहित आन्दोलनमा उत्रिएका अटो र इ–रिक्सा
विभिन्न मागसहित आन्दोलनमा उत्रिएका अटो र इ–रिक्सा

तपाईंले छुटाउनुभयो कि?