प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवाको बयान : आवेशमा हानें, प्रचण्डको कुरा चित्त बुझेन

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १८, २०७६
|
|
२५ पटक हेरिएको
Shares
प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवाको बयान : आवेशमा हानें, प्रचण्डको कुरा चित्त बुझेन

सारांश

  • काठमाडौं, १८ फागनु ।
  • सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवाले प्रहरीसामू आफ्नो बयान दिएका छन् ।
  • जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरुवाले अध्यक्ष दाहालले भाषण मन नपरेर आफूले आवेशमा आएर जुत्ता प्रहा गरेको बयान दिएका छन् ।

काठमाडौं, १८ फागनु । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवाले प्रहरीसामू आफ्नो बयान दिएका छन् । जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरुवाले अध्यक्ष दाहालले भाषण मन नपरेर आफूले आवेशमा आएर जुत्ता प्रहा गरेको बयान दिएका छन् ।

आइृतबार अपरान्ह काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको पहिलो स्मृति सभामा संबोधनपछि तिरुवाले प्रचण्डलाई ताकेर जुत्ता हानेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?