पीपीएल क्रिकेट: पारस खड्काकाे टिम ६५ रनमै अलअाउट

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १०, २०७५
|
|
२२ पटक हेरिएको
Shares
पीपीएल क्रिकेट: पारस खड्काकाे टिम ६५ रनमै अलअाउट

सारांश

  • काठमाडौं, १० कात्तिक।
  •  पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटअन्तर्गत शनिबारको पहिलो खेलमा बुटवल ब्लास्टर्स विजयी भएको छ ।
  • कप्तान सोमपाल कामीले उत्कृष्ट बलिङ गरेपछि बुटबल ब्लास्टर्सले पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

काठमाडौं, १० कात्तिक। पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटअन्तर्गत शनिबारको पहिलो खेलमा बुटवल ब्लास्टर्स विजयी भएको छ । कप्तान सोमपाल कामीले उत्कृष्ट बलिङ गरेपछि बुटबल ब्लास्टर्सले पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

बुटवलले शनिबार भएको खेलमा चितवन राइनोजलाई ७० रनले पराजित गरेको हो । बुटवलले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको चितवन १६.५ ओभरमा ६५ रनमै अलआउट भयो ।

सोमपाली कामी कप्तान रहेको बुटवलले पारस खड्का कप्तान रहेको चितवन राइनोजलाई ७० रनले हरायो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?