देशलाइ अन्धकारमुक्त पार्ने कुलमानलाई कार्यालय छिर्न नदिने चेतावनी (बिज्ञप्तिसहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २६, २०७३
|
|
१३२ पटक हेरिएको
Shares
देशलाइ अन्धकारमुक्त पार्ने कुलमानलाई कार्यालय छिर्न नदिने चेतावनी (बिज्ञप्तिसहित)

सारांश

  • विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने कर्मचारी ट्रेड युनियनहरुले चेतावनी दिएका छन् ।
  • आज संयुक्त प्राधिकरण कर्मचारी संघ र कर्मचारी युनियनले चेतावनी दिएका हुन् ।
  • बिज्ञप्तिमा भनिएको छ ‘ संस्थाको जिम्मेवारीमा रहेका प्रमुखले कसैसंग सल्लाह नगरी एकलौटी रुपमा काम गरेको भनिएको छ ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने कर्मचारी ट्रेड युनियनहरुले चेतावनी दिएका छन् । आज संयुक्त प्राधिकरण कर्मचारी संघ र कर्मचारी युनियनले चेतावनी दिएका हुन् ।

बिज्ञप्तिमा भनिएको छ ‘ संस्थाको जिम्मेवारीमा रहेका प्रमुखले कसैसंग सल्लाह नगरी एकलौटी रुपमा काम गरेको भनिएको छ ।’ प्राधिकरण कर्मचारी संघ र कर्मचारी युनियनको संयुक्त बिज्ञप्तिमा सहअध्यक्ष प्रमिला ढुङ्गाना र युनियनका तर्फबाट बरिष्ठ उपाध्यक्ष रामकुमार थेबेद्धारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ ‘ मिडियामा एकापक्षिय समाचार संप्रेशन गर्न लगाएको, संस्थाको वरपर विभिन्न व्यक्तिहरु जमघट गराई कार्यालय वातारवरण खलबल्याएको बताईएको छ ।

प्राधिकरणको विवाद समाधान गर्न आग्रह गर्दा समेत अटेर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

nea-press-relese

 

श्रोत: उर्जान्युज डट कम

(https://bettysco.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?