सचिव कुट्ने मन्त्रीमाथि छानबिन हुने

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ३०, २०७५
|
|
४३ पटक हेरिएको
Shares
सचिव कुट्ने मन्त्रीमाथि छानबिन हुने

सारांश

  • काठमाडौं ।
  • प्रदेश २ का सचिवमाथि मन्त्रीले कुटपिट गरिएको घटनाको छानबिन गर्न एक समिति गठन भएको छ ।
  • प्रदेश मन्त्रिपरिषद् बैठकले मन्त्रीले सचिवमाथि कुटपिट गरेको घटना छानबिन गर्न समिति गठन गरेको हो।

काठमाडौं । प्रदेश २ का सचिवमाथि मन्त्रीले कुटपिट गरिएको घटनाको छानबिन गर्न एक समिति गठन भएको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले मन्त्रीले सचिवमाथि कुटपिट गरेको घटना छानबिन गर्न समिति गठन गरेको हो।

प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आइतबार सचिवलाई कुटेका थिए । उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई मन्त्रीकै कार्यकक्षमा बोलाएर कुटपिट गरेका थिए।

आइतबार दिउसो बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो।

छानबिन समितिमा योजना मन्त्रालयका प्रमुख सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य रहेको समिति गठन भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माथिल्लो कर्णाली विवाद : भारतीय कम्पनीलाई लगानी जुटाउने बाटो खुल्यो
माथिल्लो कर्णाली विवाद : भारतीय कम्पनीलाई लगानी जुटाउने बाटो खुल्यो
प्रधानन्यायाधीश ताेक्न संवैधानिक परिषदको बैठक आज बस्दै
प्रधानन्यायाधीश ताेक्न संवैधानिक परिषदको बैठक आज बस्दै
पूर्वप्रम डा गिरीको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि
पूर्वप्रम डा गिरीको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि
निर्मलाका हत्यारा पत्ता लाग्नेमा शंका
निर्मलाका हत्यारा पत्ता लाग्नेमा शंका
साफ च्याम्पियनसिप फूटबलः नेपालकाे ३-० काे अग्रता, सुनिल बल र भरत खवासकाे १/१ गाेल !
साफ च्याम्पियनसिप फूटबलः नेपालकाे ३-० काे अग्रता, सुनिल बल र भरत खवासकाे १/१ गाेल !
किम जङ-अनद्वारा रणनीतिक अस्त्र विकास गर्ने घोषणा
किम जङ-अनद्वारा रणनीतिक अस्त्र विकास गर्ने घोषणा
जाह्नवी कपुरको पहिलो होश उडाउने फोटोशूट (फोटोफिचर)
जाह्नवी कपुरको पहिलो होश उडाउने फोटोशूट (फोटोफिचर)
महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
मंसिर अन्तिम साता मोदीको नेपाल  भ्रमणको तयारी  !
मंसिर अन्तिम साता मोदीको नेपाल भ्रमणको तयारी !
देश बिकासको चुनौति र संभावना (युवा उद्यमी राज कुमार दंगाल)
देश बिकासको चुनौति र संभावना (युवा उद्यमी राज कुमार दंगाल)