डिआइजी सहित पत्रकारको दुर्घटनामा मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १०, २०७५
|
|
२७ पटक हेरिएको
Shares
डिआइजी सहित पत्रकारको दुर्घटनामा मृत्यु

सारांश

  • नेपाल प्रहरीका बहालवाला डिआइजी सुशील भण्डारी सहित पत्रकार जीवन पराजुलीको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
  • बा ३ च २८७ नम्बरको जीप मण्डन देउपुर नगरपालिका ६ को ढकालथोकमा दुर्घटना घटनास्थलमै पत्रकार पराजुली र ट्रेड युनियन कंग्रेस प्रदेश ३ संयोजक विनोद कार्कीको मृत्यु भएको हो ।
  • दुर्घटनामा गम्भिर घाइते बनेका डिआइजी भण्डारीको उपचारका लागि धुलिखेल अस्पताल लैजादै बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।

नेपाल प्रहरीका बहालवाला डिआइजी सुशील भण्डारी सहित पत्रकार जीवन पराजुलीको सवारी दुर्घटनामा मृत्यु भएको छ । बा ३ च २८७ नम्बरको जीप मण्डन देउपुर नगरपालिका ६ को ढकालथोकमा दुर्घटना घटनास्थलमै पत्रकार पराजुली र ट्रेड युनियन कंग्रेस प्रदेश ३ संयोजक विनोद कार्कीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते बनेका डिआइजी भण्डारीको उपचारका लागि धुलिखेल अस्पताल लैजादै बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ । पराजुली रेडियो गौरवका साथै एभिन्यूज टेलिभिजनमा समेत आवद्ध थिए । दुर्घटनामा गम्भिर घाइते बनेका ३ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?