नापी कार्यालय सिराहामा सर्वेक्षक २ लाख घुस सहीत् अख्तियारको फन्दामा

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १४, २०७५
|
|
३४ पटक हेरिएको
Shares
नापी कार्यालय सिराहामा सर्वेक्षक २ लाख घुस सहीत् अख्तियारको फन्दामा

सारांश

  • लाहान।
  • नापी कार्यालय सिराहामा कार्यरत सर्वेक्षक देवनारायण चौधरी २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन उनलाई नक्सा बमोजिम जग्गाको क्षेत्रफल सच्याइ धनीपूर्जामा कायम गरिदिने भनी सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले पक्राउ गरेको हो ।
  • अख्तियार टोलीले चौधरीलाई घुसवापत दुई लाख रुपैयाँ लिइसकेको अवस्थामा नापी कार्यालय सिराहाबाट मंगलबार दिउँसो पक्राउ गरेको हो ।

लाहान।नापी कार्यालय सिराहामा कार्यरत सर्वेक्षक देवनारायण चौधरी २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन उनलाई नक्सा बमोजिम जग्गाको क्षेत्रफल सच्याइ धनीपूर्जामा कायम गरिदिने भनी सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले पक्राउ गरेको हो ।

अख्तियार टोलीले चौधरीलाई घुसवापत दुई लाख रुपैयाँ लिइसकेको अवस्थामा नापी कार्यालय सिराहाबाट मंगलबार दिउँसो पक्राउ गरेको हो ।सेवाग्राही को मद्दत मा उनलाई पक्राउ गरीएको टोलीले जनायको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?