१०१ वर्षमा बच्चा जन्माउने महिला

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ४, २०७६
|
|
३५ पटक हेरिएको
Shares
१०१ वर्षमा बच्चा जन्माउने महिला

सारांश

  • ४० वर्षपछि महिलाको प्रजनन क्षमतामा कमी हुँदै जाने विज्ञानले प्रमाणित गरेको छ ।
  • तर, कतिपय यस्ता घटना छन् जसले विज्ञानलाई समेत चुनौती दिएको छ ।
  • इटालीमा १०१ वर्षकी महिलाले एक बच्चालाई जन्म दिएकी छिन् ।

४० वर्षपछि महिलाको प्रजनन क्षमतामा कमी हुँदै जाने विज्ञानले प्रमाणित गरेको छ । तर, कतिपय यस्ता घटना छन् जसले विज्ञानलाई समेत चुनौती दिएको छ ।

इटालीमा १०१ वर्षकी महिलाले एक बच्चालाई जन्म दिएकी छिन् । बच्चा उनको कोखबाट जन्मिएको १७ औं हो । मानिसको सरदर आयु भन्दा बढी बाँचिसकेकी महिलाले अण्डाशय प्रत्यारोपण गरी १७ औ बच्चालाई शल्यक्रिया गरेर जन्माएकी हन् । शल्यक्रिया टर्कीमा गरिएको छ । युरोपेली युनीयनको नियमानुसार अण्डासय प्रत्यारोपण गर्न नपाइने हुँदा टर्कीमा गरिएको हो ।

१०१ वर्षीय अनातोलिया व्हर्टाडेलाले आफ्नो १७ औ बच्चालाई भगवानको आर्शीवाद ठान्छिन् । यो बच्चाको नाम फ्रांसिस्को राखेकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?