प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २३, २०७५
|
|
२१ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने

सारांश

  • काठमाडौं जेठ २३ – प्रधानमन्त्री केपी शर्मा ओली दुई सातापछि चीन भ्रमणमा जाने भएका छन् ।
  • चीन सरकारको निमन्त्रणमा प्रधानमन्त्री ओली असार पहिलो साता चीन भ्रमणमा जाने तयारी सुरु भएको छ ।
  • ओली २ वर्षपछि चीन भ्रमणमा जान लागेका हुन् ।

काठमाडौं जेठ २३ – प्रधानमन्त्री केपी शर्मा ओली दुई सातापछि चीन भ्रमणमा जाने भएका छन् । चीन सरकारको निमन्त्रणमा प्रधानमन्त्री ओली असार पहिलो साता चीन भ्रमणमा जाने तयारी सुरु भएको छ ।

ओली २ वर्षपछि चीन भ्रमणमा जान लागेका हुन् । यसअघि २०७२ सालको चैतमा चीन भ्रमण गरेका थिए ।

चीनले पठाएको सन्देशमा सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ) को सम्मेलनपछि प्रधानमन्त्रीलाई बेइजिङमा स्वागत गर्ने उल्लेख छ ।  २६ र २७ जेठमा चीनले एससिओको सम्मेलन हुँदैछ ।

प्रधानमन्त्रीले वैशाख ३० मा संघीय संसदलाई सम्बोधन आफू छिट्टै नै चीन जाने घोषणा गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?