रजनीकान्त र अक्षय कुमारको चलचित्र २.० कतिमा निर्माण भयाे ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १८, २०७५
|
|
२७ पटक हेरिएको
Shares
रजनीकान्त र अक्षय कुमारको चलचित्र २.० कतिमा निर्माण भयाे ?

सारांश

  • एजेन्सी ।
  • सुपरस्टार रजनीकान्त र अक्षय कुमारको अभिनय रहेको चलचित्र २.
  • ० को ट्रेलर शनिबार सार्वजनिक भएको छ।

एजेन्सी । सुपरस्टार रजनीकान्त र अक्षय कुमारको अभिनय रहेको चलचित्र २.० को ट्रेलर शनिबार सार्वजनिक भएको छ। यस फिल्मको ट्रेलरलाई कयौँ भाषामा सार्वजनिक गरिएको छ।चलचित्र २.० नोभेम्बर २९ मा प्रदर्शन हुने छ। यो चलचित्रमा रजनीकान्त र अक्षयसँगै एमी जैक्सन, आदिल हुसैन र सुधाशु पाण्डे पनि प्रमुख भूमिकामा देखिएका छन्। ट्रेलर सार्वजनिकका क्रममा रजनीकान्तले यस चलचित्रको निर्माण वजेटका बारेमा खुलासा गरेका छन्।

उनका अनुसार यो चलचित्र ६०० करोड (भारु)रुपैयाँमा निर्माण भएको छ। लाइका प्रोडक्शंसले निर्माण गरेको यस चलचित्रलाई पूर्णता दिनका लागि अन्धाधुन्ध पैसा खर्च गरिएको समेत उनले बताए।रजनीकान्तले भने, यो चलचित्र रजनीकान्तको फिल्म हैन्, यसमा एक व्यक्ति शंकरको पैसा खर्च भएको छ। जुन आफ्ना दर्शनका लागि मनोरन्जन गराउनका लागि असफल भएनन्। उनको सहयोग गर्नका लागि म लाइकाको प्रशंसा गर्दछु। चलचित्रमा रजनीकान्तले वैज्ञानिक र रोबटको भूमिका निर्वाह गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘कालो वर्ष’को टिजर सार्वजनिक (भिडियोसहित)
‘कालो वर्ष’को टिजर सार्वजनिक (भिडियोसहित)
नेपालकाे लगातार दाेस्राे हार, भारत ८ विकेटले विजयी !
नेपालकाे लगातार दाेस्राे हार, भारत ८ विकेटले विजयी !
राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने: अर्थमन्त्री खतिवडा
राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने: अर्थमन्त्री खतिवडा
स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु
स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु
रोहिङ्गाको जोखिमपूर्ण यात्रा जारी, सोमबार पनि डुंगा दुर्घटनामा १० बालबालिकासहित १२ को शव भेटियो
रोहिङ्गाको जोखिमपूर्ण यात्रा जारी, सोमबार पनि डुंगा दुर्घटनामा १० बालबालिकासहित १२ को शव भेटियो
तेह्र सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
तेह्र सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
डेंगु सङ्क्रमण उत्कर्षमा, ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि
डेंगु सङ्क्रमण उत्कर्षमा, ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि
माधव नेपाल आक्रामक बनेपछि एमाले फुटको नजिक
माधव नेपाल आक्रामक बनेपछि एमाले फुटको नजिक
सुरुङमार्गका लागि तयार भइसकेको डेढ करोडको डीपीआर थन्क्याएर नयाँ प्रक्रिया थालियो
सुरुङमार्गका लागि तयार भइसकेको डेढ करोडको डीपीआर थन्क्याएर नयाँ प्रक्रिया थालियो
आज राष्ट्रियसभाको बैठक बस्दै
आज राष्ट्रियसभाको बैठक बस्दै

तपाईंले छुटाउनुभयो कि?