नेपालकाे लगातार दाेस्राे हार, भारत ८ विकेटले विजयी !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०७५
|
|
४१ पटक हेरिएको
Shares
नेपालकाे लगातार दाेस्राे हार, भारत ८ विकेटले विजयी !

सारांश

  • काठमाडौँ, २९ भदौ ।
  • भारतमा जारी १९ वर्ष मुनीको चौकोणात्मक एकदिवसीय शृंखलामा नेपाल भारत यु १९ ए सँग  ८ विकेटले पराजित भएकाे छ ।
  • नेपालले दिएकाे १५७ रनको लक्ष्यभारतले २ विकेट गुमाएर भेट्टाएकाे हाे ।

काठमाडौँ, २९ भदौ । भारतमा जारी १९ वर्ष मुनीको चौकोणात्मक एकदिवसीय शृंखलामा नेपाल भारत यु १९ ए सँग  ८ विकेटले पराजित भएकाे छ । नेपालले दिएकाे १५७ रनको लक्ष्यभारतले २ विकेट गुमाएर भेट्टाएकाे हाे । पहिले ब्याटिङ् गरेको नेपालले ४६ औँ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ५६ रन बनाएको थियो ।

 नेपालका लागि सन्दिप जोराले अर्धसतकिय पारी खेल्दै ६६ रन बनाए । त्यस्तै त्रित दासले ४६ र भिम शार्किले २६ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । भारतका वाइडि मांगवानी एक्लैले ४ विकेट लिएका थिए । नेपालले यसअघि भारत यु१९ बि सँग ३९ रनले पराजित भएकाे थियाे भने अन्तिम खेल अफगानिस्तान यु १९ सँग खेल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमको आयोजनामा नागार्जुनमा निशुःल्क स्वास्थ्य शिविर सम्पन्न, (फोटोफिचर)
नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमको आयोजनामा नागार्जुनमा निशुःल्क स्वास्थ्य शिविर सम्पन्न, (फोटोफिचर)
उत्तर कोरियाले एकाबिहानै तर्सायो जापानलाई
उत्तर कोरियाले एकाबिहानै तर्सायो जापानलाई
साउन १० गते शुक्रबारको राशिफल यस्तो छ
न्यायलाई गिज्याउँदै नन्दप्रसादको शव, ६ वर्षदेखि अझै दाहसंस्कार हुन सकेको छैन
न्यायलाई गिज्याउँदै नन्दप्रसादको शव, ६ वर्षदेखि अझै दाहसंस्कार हुन सकेको छैन
झनै उग्र बन्दै दार्जिलिङ अान्दोलन्, पत्रकार पक्राउ गरि , च्यानल बन्द !
अब डिआइजी उत्तम सुवेदीको ध्यान निर्मला पन्तको हत्यारातर्फ
अब डिआइजी उत्तम सुवेदीको ध्यान निर्मला पन्तको हत्यारातर्फ
अमेरिकी हमलामा २ सय मारिएको आशंका
दोधारमा कांग्रेस नेता
दोधारमा कांग्रेस नेता
राप्रपाद्वारा पार्टी पदाधिकारी बैठक आह्वान
राप्रपाद्वारा पार्टी पदाधिकारी बैठक आह्वान
पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती ‘मुनाको हत्यापछि कामदारले गरे आत्महत्या’
पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती ‘मुनाको हत्यापछि कामदारले गरे आत्महत्या’