जीप र पिकअप भ्यान ठोक्किदा ३ को मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २४, २०७५
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • बाराको निजगढस्थित भमरा पुलमा दुई वटा सवारी साधन आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।
  • बा२ ज दुई एक एक सात नम्वरको बोलेरो जीप र तरकारी बोेकेको ग २ च दुई तीन दुई पाँच म्वरको पिकअप आपसमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
  • मृत्यु हुनेमा समुन्द्र श्रेष्ठ, विशाल माझी र आकाश माझी रहेको प्रहरीले जनाएको छ ।

बाराको निजगढस्थित भमरा पुलमा दुई वटा सवारी साधन आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । बा२ ज दुई एक एक सात नम्वरको बोलेरो जीप र तरकारी बोेकेको ग २ च दुई तीन दुई पाँच म्वरको पिकअप आपसमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा समुन्द्र श्रेष्ठ, विशाल माझी र आकाश माझी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका दुई जनालाई उपचारका लागि भरतपुर अस्पताल पठाईएको छ । दुर्घटना आज विहान दुई बजेतिर भएको हो ।

(Soma)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?