वरियता मिचिएको विषयमा खनालले प्रचण्ड र ओलीसँग जवाफ माग्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ७, २०७५
|
|
५२ पटक हेरिएको
Shares
वरियता मिचिएको विषयमा खनालले प्रचण्ड र ओलीसँग जवाफ माग्ने

सारांश

  • जेठ ७, काठमाण्डौ ।
  • नेपाल कम्युनिष्ट पार्टीको चौँथो वरियताका नेता झलनाथ खनालले आफूलाई दिइएको वरियताप्रति असन्तुष्टी जनाएका छन् ।
  • नेता खनालले आजै पार्टी अध्यक्षद्धय केपी ओली र प्रचण्डलाई भेटेर आफ्नो असन्तुष्टी व्यक्त गर्ने बताइएको छ ।

जेठ ७, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीको चौँथो वरियताका नेता झलनाथ खनालले आफूलाई दिइएको वरियताप्रति असन्तुष्टी जनाएका छन् ।

नेता खनालले आजै पार्टी अध्यक्षद्धय केपी ओली र प्रचण्डलाई भेटेर आफ्नो असन्तुष्टी व्यक्त गर्ने बताइएको छ ।

खनालले माधव नेपालभन्दा तल पारिएको वरीयता अस्वीकार गरेका हुन् । तत्कालीन एमालेका अध्यक्ष केपी ओली र माधव नेपालको मिलेमतोमा आफूविरुद्ध षडयन्त्र गरिएको खनालको आरोप छ ।
पार्टी एकता घोषणामा अनुपस्थित रहेका तत्कालीन पार्टी एकता संयोजन समितिका सदस्य खनालले जानाजान आफ्नो अनुपस्थितमा पार्टी एकता गरिएको गुनसोसेमत गरेका छन् ।

पार्टी एकता हुँदा चिनमा रहेका खनालले एकता हुने अघिल्लो दिन केपी ओलीलाई चिन जान लागेको बताउँदा पनि एकताको जानकारी नदिइएको बताए ।

आफू स्वास्थ्य उपचारका सिलसिलामा चीन गएको खनालले बताएका छन् ।

खनालको पक्षमा इश्वर पोखरेल र भिम रावलसमेत उभिएको बताइएको छ । एकतापछिको नेता व्यवस्थापनप्रति पोखरेल र रावलसमेत असन्तुष्ट छन् ।रिपोर्टेर्स नेपाल बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५० ‘चार्जिङ स्टेशन’ बनाउँदै प्राधिकरण, विद्युतीय सवारी साधनको प्रयोग बढ्ने सम्भावना
५० ‘चार्जिङ स्टेशन’ बनाउँदै प्राधिकरण, विद्युतीय सवारी साधनको प्रयोग बढ्ने सम्भावना
सोलुखुम्बुमा विप्लव आतंकः खास के भएको थियो ?
सोलुखुम्बुमा विप्लव आतंकः खास के भएको थियो ?
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाटो खुल्यो, संघीय सरकारले दियो सहमति
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाटो खुल्यो, संघीय सरकारले दियो सहमति
चिकित्सा शिक्षा विधेयक दोस्रो पटक संसद् लगिँदै, के होला गोविन्द केसीको माग पुरा ?
गठबन्धनलाई लाग्यो धक्का, केपी र उपेन्द्रबीच चुनावी सहकार्यबारे छलफल
गठबन्धनलाई लाग्यो धक्का, केपी र उपेन्द्रबीच चुनावी सहकार्यबारे छलफल
पशुपतिमा गुठीको गोलमाल
पशुपतिमा गुठीको गोलमाल
सातौँ संकरणको विराट गोल्डकप आजदेखि
सातौँ संकरणको विराट गोल्डकप आजदेखि
न्यायाधीश डा.परशुराम भट्टराईले दिए पदबाट राजीनामा
न्यायाधीश डा.परशुराम भट्टराईले दिए पदबाट राजीनामा
जन्मदिनको दिन प्रियँका चोपडाले  हट ड्रेसमा गरिन धमकेदार डान्स, भाइरल भयो भिडियो
जन्मदिनको दिन प्रियँका चोपडाले हट ड्रेसमा गरिन धमकेदार डान्स, भाइरल भयो भिडियो
पीपीएल क्रिकेटः राेमाञ्चक खेलमा विराटनगरकाे जित, धनगढीले व्यहाेर्याे १२ रनकाे पहिलाे हार !
पीपीएल क्रिकेटः राेमाञ्चक खेलमा विराटनगरकाे जित, धनगढीले व्यहाेर्याे १२ रनकाे पहिलाे हार !