जीप र पिकअप भ्यान ठोक्किदा ३ को मृत्यु
सारांश
- बाराको निजगढस्थित भमरा पुलमा दुई वटा सवारी साधन आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।
- बा२ ज दुई एक एक सात नम्वरको बोलेरो जीप र तरकारी बोेकेको ग २ च दुई तीन दुई पाँच म्वरको पिकअप आपसमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
- मृत्यु हुनेमा समुन्द्र श्रेष्ठ, विशाल माझी र आकाश माझी रहेको प्रहरीले जनाएको छ ।
बाराको निजगढस्थित भमरा पुलमा दुई वटा सवारी साधन आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । बा२ ज दुई एक एक सात नम्वरको बोलेरो जीप र तरकारी बोेकेको ग २ च दुई तीन दुई पाँच म्वरको पिकअप आपसमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा समुन्द्र श्रेष्ठ, विशाल माझी र आकाश माझी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका दुई जनालाई उपचारका लागि भरतपुर अस्पताल पठाईएको छ । दुर्घटना आज विहान दुई बजेतिर भएको हो ।
(Soma)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया