संजय दत्तले फोटोग्राफरलाई अश्लील गालिगरेकाे भिडियाे सामाजिक संजालमा भाइरल (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २४, २०७५
|
|
२० पटक हेरिएको
Shares
संजय दत्तले फोटोग्राफरलाई अश्लील गालिगरेकाे भिडियाे सामाजिक संजालमा भाइरल (भिडियोसहित)

सारांश

  • एजेन्सी।
  • आम मानिसहरुले जस्तै बलिउड स्टारहरुले पनि दिवालीको उत्सव धुमधामसँग मनाए ।
  • स्टारका कैयौं फोटो र भिडियोहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् ।

एजेन्सी। आम मानिसहरुले जस्तै बलिउड स्टारहरुले पनि दिवालीको उत्सव धुमधामसँग मनाए । स्टारका कैयौं फोटो र भिडियोहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् । यही बीचमा संजय दत्तको एउटा भिडियो सार्वजनिक भएको छ । भिडियोमा संजय नशाले लठ्ठ भएर फोटोग्राफरलाई अश्लील गाली गरिरहेका देखिएका छन् ।

संजयको घरअगाडि केही फोटोग्राफर थिए । उनीहरुले पटक पटक फाटो खिचेपनि रिसाएका संजयले फोटोग्राफरलाई अश्लील गाली गरेका हुन् । उनले फोटोग्राफरलाई अश्लील गालीसहित ‘तिमीहरुको घरमा दिवाली छैन ? आफ्नो घर जाउ भन्छन् ।’ सामाजिक संजालमा भिडियो भाइरल भएपछि विभिन किसिमका प्रतिक्रिया आएका छन् । केहीले संजयको पक्षमा र केहीले विपक्षमा तर्क गरेका छन् । हेर्नुहोस् भिडियो – 

https://youtu.be/8nBOeZ_jenE

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?