कांग्रेस प्रवक्ता शर्माको खुलासाः सत्ता हस्तान्तरण प्रक्रिया अघि बढ्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
४२ पटक हेरिएको
Shares
कांग्रेस प्रवक्ता शर्माको खुलासाः सत्ता हस्तान्तरण प्रक्रिया अघि बढ्यो

सारांश

  • विराटनगर, माघ २५ ।
  • नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले सवैतहको निर्वाचन सम्पन्न भइसकेकाले अव चाडै सत्ता हस्तान्तरण प्रक्रिया अघि वढने वताएका छन् ।
  • नेपाल प्रेस युनियन मोरङले विराटनगरमा बुधवार गरेको पत्रकार सम्मेलन वोल्दै उनले फागुनको दोश्रो सातासम्म नयाँ सरकार वन्ने वताए ।

विराटनगर, माघ २५ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले सवैतहको निर्वाचन सम्पन्न भइसकेकाले अव चाडै सत्ता हस्तान्तरण प्रक्रिया अघि वढने वताएका छन् । नेपाल प्रेस युनियन मोरङले विराटनगरमा बुधवार गरेको पत्रकार सम्मेलन वोल्दै उनले फागुनको दोश्रो सातासम्म नयाँ सरकार वन्ने वताए ।

संवैधानिका प्रक्रियाका कारण सत्ता हस्तान्तरणमा केही ढिलाई भएको उनको भनाई थियो । प्रवक्ता शर्माले पछिल्लो पटक सरकारले गरेको निर्णयले मुलुकलाई दुर्गामी असर नर्पने वताए । जान लागेको र आउने लागेको सरकार भन्दापनी सरकारले गरेको राम्रो निर्णयलाई नयाँ सरकारले पनी निरन्तरता दिनुपर्ने उनले वताए ।

एक प्रश्नमा उनले पार्टिको विधि र प्रक्रिया अनुसार कांग्रेस भित्र रुपान्तर आवश्यक रहेको बताए । निर्वाचन कांग्रेसले भोगेको पराजयको आन्तरिक र दिर्घकालिन असर खोजेर पार्टिलाई नया ढंगवाट अगाडी वढाउनुपर्ने उनले वताए ।

प्रवक्ता शर्माले केन्द्रिय कार्य समितिको वैठक वोलाएर कांग्रेसले महासमिति वैठकको मिति तोकिने वताए ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Prem Kumal

    Ajai basana laj na vaya ka goru haru

    Comment Author

    S-peed Dhakal

    Sereko vai bhuko

    Comment Author

    Samanta Kansakar

    स​र​कारी ढुकुटि खाली भ​यो अब​?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेस र माओवादीको गठबन्धन भए पनि एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली फराकिलो मत अन्तरले अगाडि !
काँग्रेस र माओवादीको गठबन्धन भए पनि एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली फराकिलो मत अन्तरले अगाडि !
साउदी रेस्टुराँमा अब महिला र पुरुष एउटै ढोकाबाट छिर्न पाउने
साउदी रेस्टुराँमा अब महिला र पुरुष एउटै ढोकाबाट छिर्न पाउने
काठमाडौको मौलिक संस्कृति दाफा भजन संकटमा
काठमाडौको मौलिक संस्कृति दाफा भजन संकटमा
राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा छ जना न्यायाधीश नियुक्त
राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा छ जना न्यायाधीश नियुक्त
‘राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नु गलत थियो ?’
‘राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नु गलत थियो ?’
प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक पोखरेल
प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक पोखरेल
कैलालीका पालिका बाढीजन्य विपद्को पूर्वतयारीमा जुटे
कैलालीका पालिका बाढीजन्य विपद्को पूर्वतयारीमा जुटे
धरानमा ‘चाईल्ड आईकन’को प्रशिक्षण सुरु
धरानमा ‘चाईल्ड आईकन’को प्रशिक्षण सुरु
२ केजी ६ सय ७० ग्राम सुन मलद्धारमा लुकाएपछि…
२ केजी ६ सय ७० ग्राम सुन मलद्धारमा लुकाएपछि…
मध्य पुसमा नेपालगञ्ज गुञ्जने: राजेश, कमल र सन्दिप सहित आधा दर्जनले प्रस्तुति दिने
मध्य पुसमा नेपालगञ्ज गुञ्जने: राजेश, कमल र सन्दिप सहित आधा दर्जनले प्रस्तुति दिने