पोखरामा मेगा एजुकेशन फेयर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ५, २०७४
|
|
१९ पटक हेरिएको
Shares
पोखरामा मेगा एजुकेशन फेयर

सारांश

  • पोखरामा मेगा एजुकेसन फेयर हुने भएको छ ।
  • ओन अप प्रालिले यही साउनको १६ गते देखि १८ गतेसम्म पोखरा सभागृहमा उक्त कार्यक्रम गर्न लागेको हो ।
  •   मेगा एजुकेसन फेयरमा यससँग सम्बन्धित उच्च व्यक्तित्वसँग परामर्श एवं कन्सल्टेन्सीको बारेमा प्रत्यक्ष जानकारी दिइने आयोजकले जनाएको छ ।

पोखरामा मेगा एजुकेसन फेयर हुने भएको छ । ओन अप प्रालिले यही साउनको १६ गते देखि १८ गतेसम्म पोखरा सभागृहमा उक्त कार्यक्रम गर्न लागेको हो ।

 

मेगा एजुकेसन फेयरमा यससँग सम्बन्धित उच्च व्यक्तित्वसँग परामर्श एवं कन्सल्टेन्सीको बारेमा प्रत्यक्ष जानकारी दिइने आयोजकले जनाएको छ ।

 

एजुकेसन फेयरमा भाग लिने पहिलो १ हजार जनालाई तत्कालै आकर्षक पुरस्कार प्रदान गरिने र एक जना भाग्यशाली सहभागीलाई एउटा ल्यापटप प्रदान गरिने आयोजकले जनाएको छ ।

 

एजुकेसन फेयरमा निशुल्क प्रवेश पाइने आयोजक ओन अप प्रालिका रवि झाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?