जडिबुटीमा आज बिहान मोटरसाइकल दुर्घटना, चालक घाइते

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २७, २०७३
|
|
१३६ पटक हेरिएको
Shares
जडिबुटीमा आज बिहान मोटरसाइकल दुर्घटना, चालक घाइते

सारांश

  • काठमाडौको जडिबुटी चोकमा आज बिहान सवा ३ बजे बा ७९ प ४११४ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुदाँ चालक, खोटाङ्गका अन्दाजी २२ बर्षिय खग्रेन्द्र खत्री घाइते भएका छन् ।
  • उनको मदरल्यान्ड अस्पताल पेप्सीकोलामा उपचार भईरहेको छ ।

काठमाडौको जडिबुटी चोकमा आज बिहान सवा ३ बजे बा ७९ प ४११४ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुदाँ चालक, खोटाङ्गका अन्दाजी २२ बर्षिय खग्रेन्द्र खत्री घाइते भएका छन् । उनको मदरल्यान्ड अस्पताल पेप्सीकोलामा उपचार भईरहेको छ ।

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?