११ बर्षे लामो सम्बन्धमा पूर्णबिराम, घरवार विगारेको आरोप

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २०, २०७६
|
|
३८ पटक हेरिएको
Shares
११ बर्षे लामो सम्बन्धमा पूर्णबिराम, घरवार विगारेको आरोप

सारांश

  • काठमाडौं ।
  • आफ्नो ११ वर्ष लामो वैवाहिक जीवनलाई टुंग्याएकी बलिउड नायिका दीया मिर्जाको डिभोर्सको खवर अहिले समाजिक सञ्जालमा हक केक बनेको छ ।
  • नायिका दीया र उनका पति साहिल संघाले सम्बन्धविच्छेद गर्ने निर्णय गरेपछि ११ वर्षे वैवाहिक जीवनमा पूर्णबिराम लगाएका छन ।

काठमाडौं । आफ्नो ११ वर्ष लामो वैवाहिक जीवनलाई टुंग्याएकी बलिउड नायिका दीया मिर्जाको डिभोर्सको खवर अहिले समाजिक सञ्जालमा हक केक बनेको छ ।नायिका दीया र उनका पति साहिल संघाले सम्बन्धविच्छेद गर्ने निर्णय गरेपछि ११ वर्षे वैवाहिक जीवनमा पूर्णबिराम लगाएका छन ।दीयाले ११ वर्षसम्म एकअर्कासँग जीवन बिताएको भन्दै परिवारप्रति धन्यवाद दिएकी छन । उनले आफुहरुबिच छुट्टिने निर्णय भएको र सँधै साथी बनेर रहने जानकारी गराउदै आएकी छन । उनले एकअर्कालाई उत्तिकै सम्मान र इज्ज दिने बताएकी छिन् ।

‘हाम्रो जीवनको बाटो अलग भएको छ । हाम्रो एकअर्कासँग एकदमै राम्रो थियो’, नायिका दीयाले भनेकी छिन्, ‘यसका लागि हामी सदैव आभारी हुनेछौं ।’उनले साथीभाई, परिवार र संचार माध्यमलाईसमेत साथ र सहयोगका लागि धन्यवाद दिएकी छिन् । दीयाले अब यस विषयमा कुरा गर्न नचाहेको बताएकी छिन् ।दीया सन् २०१४ मा साहिल संघासँग विवाहवन्धनमा बाँधिएकी थिइन् । दीया अभिनेत्रीका अलावा मोडल तथा निर्मातसमेत हुन् । उनी सन् २००० को मिस एशिया प्यासेफिककी ताज विजेतासमेर हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लाङटाङ पदयात्रामा गएका भक्तपुरका चार जना बेपत्ता
लाङटाङ पदयात्रामा गएका भक्तपुरका चार जना बेपत्ता
‘मौसम सफा छ, ढुक्कले मतदान गरौँ’
‘मौसम सफा छ, ढुक्कले मतदान गरौँ’
नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट
नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट
पेरिस ओलम्पिक: २८ देशले जिते पदक, जापान शिर्ष स्थानमा
पेरिस ओलम्पिक: २८ देशले जिते पदक, जापान शिर्ष स्थानमा
काभ्रेकाे मण्डन देउपुरकाे मेयर उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी
काभ्रेकाे मण्डन देउपुरकाे मेयर उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी
दुई छाक भात खानको लागि सांसदलाई दातृ निकायको सहयोग आवश्यक छैन् : दिनानाथ शर्मा
दुई छाक भात खानको लागि सांसदलाई दातृ निकायको सहयोग आवश्यक छैन् : दिनानाथ शर्मा
डेंगुको सिकार भइन हिरोइन निरुता सिंह, मुम्बईमा उपचार हुँदै
डेंगुको सिकार भइन हिरोइन निरुता सिंह, मुम्बईमा उपचार हुँदै
अर्थतन्त्र थप बिग्रन नदिने विश्वास जनतालाई दिलाएका छौँ : अर्थमन्त्री पौडेल (अन्तर्वार्ता)
अर्थतन्त्र थप बिग्रन नदिने विश्वास जनतालाई दिलाएका छौँ : अर्थमन्त्री पौडेल (अन्तर्वार्ता)
१३ खर्ब १५ अर्बको बजेट , कर्मचारीको तलब बढेन, पत्रकारलाई दुर्घटना बिमा, सासंदलाई ४ करोड !
१३ खर्ब १५ अर्बको बजेट , कर्मचारीको तलब बढेन, पत्रकारलाई दुर्घटना बिमा, सासंदलाई ४ करोड !
सलमान र रणवीर को बीचमा यसरी फसे अक्षय
सलमान र रणवीर को बीचमा यसरी फसे अक्षय

तपाईंले छुटाउनुभयो कि?