काठमाडौंमा एकै दिन ५१ कोरोना संक्रमित थपिए उपत्यका भयावह बन्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १९, २०७७
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १९ साउन ।
  • काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ ।
  • आज संक्रमित संख्या एकै दिन ५१ जना थपिएका छन् ।

काठमाडौं, १९ साउन । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । आज संक्रमित संख्या एकै दिन ५१ जना थपिएका छन् । उपत्यकामा दैनिक संक्रमित संख्या बढ्दै गएका छन् ।

देशभर ४ सय १८ जना संक्रमित संख्या थपिएकोमा उपत्यकामा पनि संख्या थपिदै गएको छ । उपत्यकाभित्र संक्रमण फैलदै गएपछि सरकार गम्भीर भएको छ । सवारीको जोर बिजोर प्रणाली लागू गर्ने देखि पुनः लकडाउने गर्ने तयारी समेत भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?