यी हुन् १४ चर्चित बलिउड कलाकारका बाल्यावस्थाका तस्विर- सलमान देखि आलिया सम्म

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३, २०७५
|
|
२४ पटक हेरिएको
Shares
यी हुन् १४ चर्चित बलिउड कलाकारका बाल्यावस्थाका तस्विर- सलमान देखि आलिया सम्म

सारांश

  • अहिलेको युग भनेको डिजिटल युग हो ।
  • हरेक कुरामा प्रविधिको प्रयोग सामान्य भइसक्यो ।
  • त्यस्तै एउटा फड्को विज्ञानले तस्विर लिने मसिनमा पनि गरेको छ ।

अहिलेको युग भनेको डिजिटल युग हो । हरेक कुरामा प्रविधिको प्रयोग सामान्य भइसक्यो । त्यस्तै एउटा फड्को विज्ञानले तस्विर लिने मसिनमा पनि गरेको छ । तस्विर लिने चलन सय वर्ष भन्दा अघि देखि नै भएको हो तर तस्विर लिने तरिकामा भने धेरै फरक आएको छ ।

अहिले दश वर्ष अघिको आफ्नै तस्विर हेर्दा पनि अचम्म लाग्छ । बढेको उमेर त छँदैछ साथै त्यो बेलाको तस्विरको गुणस्तर र अहिलेको गुणस्तरमा पनि आकाश पातालको फरक छ । हामी आफ्नो मात्र होइन साथीको र आफूले चिनेको जोसुकैको पनि पुराना तस्विर हेरेर रमाउँछौँ । पहिलेको र अहिलेको अनुहार दाँज्छौँ । अझ त्यो तस्विर कुनै आफूलाई मन पर्ने सेलिब्रेटिको भयो भने ?
यहाँ केही बलिउड कलाकारका सानोँ छँदाका तस्विर देखाइएको छ ।

१. सलमान खान


२. आलिया भट्ट


३. सिद्धार्थ मल्होत्रा


४. हृतिक रोशन


५. करिश्मा कपुर र करिना कपुर


६. टाइगर श्रफ


७. अर्जुन कपुर


८. शाहरुख खान


९. एश्वर्य राए बच्चन


१०. साहिद कपुर


११. आमिर खान

१२. अनुष्का शर्मा


१३. रणवीर सिंह

१४. कट्रिना क्याफ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?