आगलागीमा परी एकै परिवारका ४ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
२८ पटक हेरिएको
Shares
आगलागीमा परी एकै परिवारका ४ जनाको मृत्यु

सारांश

  • काठमाडौं ।
  • झापामा आगलागीमा परी एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।
  • झाप शिवसताक्षी नगरपालिका लाल्झोड़ामा आगलागी हुँदा एकै परिवारका ४ जनाको मृत्यु भएको हो ।

काठमाडौं । झापामा आगलागीमा परी एकै परिवारका ४ जनाको मृत्यु भएको छ । झाप शिवसताक्षी नगरपालिका लाल्झोड़ामा आगलागी हुँदा एकै परिवारका ४ जनाको मृत्यु भएको हो ।

आगलागीमा परी ३६ वर्षीय लक्ष्मन खनाल, ३० वर्षीय राधिका खनाल, ४ वर्षीय सुप्रिया खनाल, ३ महिनाका टिकाराम खनालको मृत्यु भएको छ ।

के कारणले आगो लाग्यो भन्ने अनुसन्धान भैरहेको बताएको छ । घरमा अचानक आगो लागेको थियो ।

आइतबार राति ९ बजे आगो लागेको थियो । भानु मावि नजिकैको खनाल परिवार सुतिरहेको अवस्थामा आगलागी भएको इलाका प्रहरी कार्यालय झापा झिलझिलेले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?