जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी भोली पोल्याड जाँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १४, २०७५
|
|
३७ पटक हेरिएको
Shares
जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी भोली पोल्याड जाँदै

सारांश

  • काठमाडौं, १४ मंसिर – राष्ट्रपति विद्यादेवी भण्डारी भोली पोल्याड जादैछिन् ।
  • जलवायु परिवर्तन सम्बन्धी नेसनल फ्रेमवर्क कन्भेन्सनमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी पोल्यान्ड जान लागेकी हुन् ।
  • भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले पोल्यान्डमा रहेका नेपाली समुदायलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाडौं, १४ मंसिर – राष्ट्रपति विद्यादेवी भण्डारी भोली पोल्याड जादैछिन् । जलवायु परिवर्तन सम्बन्धी नेसनल फ्रेमवर्क कन्भेन्सनमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी पोल्यान्ड जान लागेकी हुन् ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले पोल्यान्डमा रहेका नेपाली समुदायलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी विभिन्न समारोहमा सहभागि हुनुका साथै सोमवार उच्चस्तरिय प्रतिनिधि सहभागी सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

सोमवार विहान राष्ट्र संघीय महासभाका अध्यक्ष मारिया फारनन्दा स्पिनोसाले राष्ट्रपति भण्डारीसंग भेट गर्ने र साँझ पोल्यान्डका राष्ट्रपतिले आयोजना गर्नुहुने रात्री भोजमा भण्डारी सहभागी हुनेछन् । राष्ट्रपति भण्डारी मंसिर १९ गते स्वदेश फर्कर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरोहिया र सुमार्गीबीचको विवाद अदालतमा, २५ करोड माग
सिरोहिया र सुमार्गीबीचको विवाद अदालतमा, २५ करोड माग
लिम्पियाधुरा समेटेर नक्सा बनाउने घोषणा
लिम्पियाधुरा समेटेर नक्सा बनाउने घोषणा
पहिचानको विषय पनि समाधान हुन्छ : कांग्रेस नेता सिटौला
पहिचानको विषय पनि समाधान हुन्छ : कांग्रेस नेता सिटौला
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व अध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व अध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर
चौतर्फी प्रहारले गणतन्त्र, संघीयता र धर्मनीरपेक्ष धरापमा
नाँच्दा नाँच्दै ज्योती मगरको भित्री बस्त्रको तुना खुस्किीएपछी…
नाँच्दा नाँच्दै ज्योती मगरको भित्री बस्त्रको तुना खुस्किीएपछी…
क्यानडासँग नेपाल फेरि पराजित
क्यानडासँग नेपाल फेरि पराजित
भरतपुर महानगरमा के हुन्छ ? आज सर्वोच्चमा सुनुवाई
भरतपुर महानगरमा के हुन्छ ? आज सर्वोच्चमा सुनुवाई
टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुग्यो
टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुग्यो
ट्युनिसियामा आप्रवासी जहाँज पल्टिँदा चारको मृत्यु, ५१ बेपत्ता
ट्युनिसियामा आप्रवासी जहाँज पल्टिँदा चारको मृत्यु, ५१ बेपत्ता

तपाईंले छुटाउनुभयो कि?