भरतपुर महानगरमा के हुन्छ ? आज सर्वोच्चमा सुनुवाई

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २३, २०७४
|
|
२१ पटक हेरिएको
Shares
भरतपुर महानगरमा के हुन्छ ? आज सर्वोच्चमा सुनुवाई

सारांश

  • काठमाडौं, असार २३ – भतरपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतगणनाका विषयमा सर्वोच्च अदालतमा शुक्रबार सुनुवाई हुँदैछ ।
  • निर्वाचन कार्यालयले च्यातिएका मतपत्रसहितका कागजात सर्वोच्चमा बुझाएपछि शुक्रबार सुनुवाई हुन लागेको हो ।
  • न्यायाधीशहरु मीरा खड्का र अनिलकुमार सिन्हाको इजलासमा सुनुवाई हुने सर्वोच्च अदालतले जनाएको छ ।

काठमाडौं, असार २३ – भतरपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतगणनाका विषयमा सर्वोच्च अदालतमा शुक्रबार सुनुवाई हुँदैछ ।

निर्वाचन कार्यालयले च्यातिएका मतपत्रसहितका कागजात सर्वोच्चमा बुझाएपछि शुक्रबार सुनुवाई हुन लागेको हो । न्यायाधीशहरु मीरा खड्का र अनिलकुमार सिन्हाको इजलासमा सुनुवाई हुने सर्वोच्च अदालतले जनाएको छ ।

भतरपुर महानगरपालिकामा मतगणनाका क्रममा मतपत्र च्यातेपछि १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वाेच्चमा परेको रिटमा सुनुवाई हुन लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?