मोटरसाइकल दुर्घटना हुँदा एकको मुत्यु, तीन घाइते

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १६, २०७५
|
|
३२ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटना हुँदा एकको मुत्यु, तीन घाइते

सारांश

  • दाङमा गएराति दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
  • तीन जना घाइते भएका छन् ।
  • रा २ प ७५३७ नंको मोटरसाइकल र रा २ प ८४२५ नंको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दाङमा गएराति दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

रा २ प ७५३७ नंको मोटरसाइकल र रा २ प ८४२५ नंको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृत्यु हुनेमा राप्तीका ३५ वर्षीय देवलाल चौधरी रहेका छन् । घाइतेहरुको कोहलपुर मेडिकलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?