कोरोना भाइरसको भ्याक्सिन बन्न कम्तिमा आठ महिना लाग्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २३, २०७६
|
|
४५ पटक हेरिएको
Shares
कोरोना भाइरसको भ्याक्सिन बन्न कम्तिमा आठ महिना लाग्ने

सारांश

  • काठमाडौं, २३ माघ ।
  • कोरोना भाइरसको भ्याक्सिन बनाउने प्रयास विकसित देशहरुका वैज्ञानिकहरुबाट भइरहेको छ ।
  • भ्याक्सिन बन्ने सम्भावना बलियो छ तर त्यसका लागि समय लाग्ने भएको छ ।

काठमाडौं, २३ माघ । कोरोना भाइरसको भ्याक्सिन बनाउने प्रयास विकसित देशहरुका वैज्ञानिकहरुबाट भइरहेको छ । भ्याक्सिन बन्ने सम्भावना बलियो छ तर त्यसका लागि समय लाग्ने भएको छ ।

कोरोना भाइरसको भ्याक्सिन बन्न कम्तिमा ८ देखि १० महिना समय लाग्ने रुसका स्वास्थ्यमन्त्री मिखायल मुरास्कोले बताएका छन् । उनले बुधबार सार्वजनिक रुपमा भ्याक्सिन छोटो समयमा बन्न नसक्ने भन्दै समय लाग्ने बताएका हुन् ।

भ्याक्सिन बनाउन स्वास्थ्य परीक्षणहरु भइरहेको उल्लेख गरे । भ्याक्सिन बनाउने प्रक्रिया प्रारम्भिक चरणमा रहेको उनको भनाई थियो । चीनलगायत विभिन्न देशहरुमा कोरोना भाइरसको भ्याक्सिन बनाउने परीक्षणहरु भइरहेका छन् ।

भ्याक्सिन बनाउन वैज्ञानिकहरु निरन्तर लागिपरेका छन् । जसले सफलता हासिल गर्छ उसले स्वास्थ्य क्षेत्रको इतिहासमा सुनौलो अक्षर लेखाउँछ ।(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाच्नकै लागि दैनिक १० किलाेमिटर पैदल यात्रा !
नाच्नकै लागि दैनिक १० किलाेमिटर पैदल यात्रा !
चिसो बढ्यो
चिसो बढ्यो
बजार अनुगमन गर्नुस्, राजस्व छली रोक्नुस : प्रधानमन्त्री
बजार अनुगमन गर्नुस्, राजस्व छली रोक्नुस : प्रधानमन्त्री
आज कस्तो रहला देशभरको मौसम?
आज कस्तो रहला देशभरको मौसम?
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
यौन सम्पर्क अघि महिलाले पार्टनरबाट कस्तो अपेक्षा राख्छन् ?
यौन सम्पर्क अघि महिलाले पार्टनरबाट कस्तो अपेक्षा राख्छन् ?
लागुऔषधसहित पक्राउ
लागुऔषधसहित पक्राउ
विना विभागीय हुँदाको तलबभत्ता जाडो पीडित जनतालाई दिँदा कसो होला ?
विना विभागीय हुँदाको तलबभत्ता जाडो पीडित जनतालाई दिँदा कसो होला ?
जिशिअ बाह्र घण्टाको अनुसन्धानपछि नियन्त्रणमुक्त
जिशिअ बाह्र घण्टाको अनुसन्धानपछि नियन्त्रणमुक्त
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च