निर्मलाको हत्यारा पत्ता लगाउन प्रधानमन्त्री ओलीलाई डा. भट्टराईको सुझाव

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १७, २०७५
|
|
२२ पटक हेरिएको
Shares
निर्मलाको हत्यारा पत्ता लगाउन प्रधानमन्त्री ओलीलाई डा. भट्टराईको सुझाव

सारांश

  • काठमाडौं, १७ मंसिर ।
  • नयाँ शक्ति पार्टीका संयोजक डा.
  • बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्मला पन्तको बलात्कारी र हत्यारा पत्ता लगाउन सुझाव दिनु भएको छ ।

काठमाडौं, १७ मंसिर । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्मला पन्तको बलात्कारी र हत्यारा पत्ता लगाउन सुझाव दिनु भएको छ ।

भट्टराईले ट्वीट गर्दै राजधानीका पोलमा आफ्नो तस्वीर टाँसेर सरकारको प्रचार गर्नुसाटो निर्मलाकोे हत्यारा पत्ता लगाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिनु भएको हो ।

यसअघि उनले एसिया प्यासिफिक सम्मेलनमा सरकारको सहभागिता र प्रधानमन्त्रीलाई दिइएको सम्मानबारे टिप्पणी गर्नु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?