प्रेमी संग बिछोड हुदा यस्तो गीत लेखे सुमन पौडेलले ।(भिडियो सहित)
सारांश
- गोपाल सुवेदी पछिल्लो समयमा नेपाली लोक दोहरी क्षेत्रमा अंग प्रर्दशन र उत्ताउला गीतले नेपाली लोक सास्कृतिको झझल्को दिन छोडी रहेका बेला यो मन यति रोला मर्मस्पर्सी लोक गीत बजारमा सार्बजनिक भएको छ ।
- गोपाल जि एम र तुलसी घर्तीको आवाजमा रहेको गीतमा शब्द लेखन सुमन राज पौडेलको रहेको छ भने लय सृजना गायक जि एम कै रहेको छ ।
- सुरेश श्रेष्ठ को छयाङकन भागिरथ गाहाको निर्देशनमा रहेको गीतमा सबिन गौतम र अन्जली अधिकारी को अभिनय हेर्न सकिन्छ ।
गोपाल सुवेदी पछिल्लो समयमा नेपाली लोक दोहरी क्षेत्रमा अंग प्रर्दशन र उत्ताउला गीतले नेपाली लोक सास्कृतिको झझल्को दिन छोडी रहेका बेला यो मन यति रोला मर्मस्पर्सी लोक गीत बजारमा सार्बजनिक भएको छ ।
गोपाल जि एम र तुलसी घर्तीको आवाजमा रहेको गीतमा शब्द लेखन सुमन राज पौडेलको रहेको छ भने लय सृजना गायक जि एम कै रहेको छ ।सुरेश श्रेष्ठ को छयाङकन भागिरथ गाहाको निर्देशनमा रहेको गीतमा सबिन गौतम र अन्जली अधिकारी को अभिनय हेर्न सकिन्छ ।नवीन घर्ती मगरको सम्पादनमा रहेको गीत लाई एड्भेन्चर फिल्मस प्रा .ली ले बजार मा ल्याएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया