भारी बर्षाले गर्दा बुटवल क्षेत्रका धेरै मतदान स्थलमा मतदान सुरु भएको छैन !
सारांश
- बुटवलमा बिहान भएको भारी बर्षा ले गर्दा बुटवल क्षेत्रका धेरै मतदान स्थलमा ७ बजे सुरु हुनु पर्ने मतदान अहिले सम्म पनि मतदान सुरु भएको छैन उचित ब्यबस्थापन गर्न नसकेको मतदाताहरुको गुनासो छ .
- मतदाताहरु भने मतदानका लागि उत्साहित रुपमा बिहानै देखि लाम्बद्द अवस्थामा छन .
- अबिस्कार खनाल बुटवल बाट !
बुटवलमा बिहान भएको भारी बर्षा ले गर्दा बुटवल क्षेत्रका धेरै मतदान स्थलमा ७ बजे सुरु हुनु पर्ने मतदान अहिले सम्म पनि मतदान सुरु भएको छैन उचित ब्यबस्थापन गर्न नसकेको मतदाताहरुको गुनासो छ .

मतदाताहरु भने मतदानका लागि उत्साहित रुपमा बिहानै देखि लाम्बद्द अवस्थामा छन .
अबिस्कार खनाल बुटवल बाट !
(Xanax)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया