भारी बर्षाले गर्दा बुटवल क्षेत्रका धेरै मतदान स्थलमा मतदान सुरु भएको छैन !

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
३१ पटक हेरिएको
Shares
भारी बर्षाले गर्दा बुटवल क्षेत्रका धेरै मतदान स्थलमा मतदान सुरु भएको छैन !

सारांश

  • बुटवलमा बिहान भएको भारी बर्षा ले गर्दा बुटवल क्षेत्रका धेरै मतदान स्थलमा ७ बजे सुरु हुनु पर्ने मतदान अहिले सम्म पनि मतदान सुरु भएको छैन उचित ब्यबस्थापन गर्न नसकेको मतदाताहरुको गुनासो छ .
  • मतदाताहरु भने मतदानका लागि उत्साहित रुपमा बिहानै देखि लाम्बद्द अवस्थामा छन  .
  •   अबिस्कार खनाल बुटवल बाट  !

बुटवलमा बिहान भएको भारी बर्षा ले गर्दा बुटवल क्षेत्रका धेरै मतदान स्थलमा ७ बजे सुरु हुनु पर्ने मतदान अहिले सम्म पनि मतदान सुरु भएको छैन उचित ब्यबस्थापन गर्न नसकेको मतदाताहरुको गुनासो छ .

मतदाताहरु भने मतदानका लागि उत्साहित रुपमा बिहानै देखि लाम्बद्द अवस्थामा छन  .

 

अबिस्कार खनाल बुटवल बाट  !

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?