बाहिरिए ‘पन्छी’ गीत चिनाउने अमित बराल

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २२, २०७५
|
|
५४ पटक हेरिएको
Shares
बाहिरिए ‘पन्छी’ गीत चिनाउने अमित बराल

सारांश

  • काठमाडौं ।
  • नेपालको रियालिटी सो नेपाल आइडल-२ को टप फाइभबाट अमित बराल बाहिरिएका छन्।
  • बुटवलका बरालले पछिल्लो पटक निकै राम्रो प्रस्तुति दिएर सबैको मन जितेका थिए।

काठमाडौं । नेपालको रियालिटी सो नेपाल आइडल-२ को टप फाइभबाट अमित बराल बाहिरिएका छन्। बुटवलका बरालले पछिल्लो पटक निकै राम्रो प्रस्तुति दिएर सबैको मन जितेका थिए।

बरालले ‘पन्छी’ बोलको गीत गाएपछि उनी निकै चर्चामा आएका थिए । उनले त्यो गीत गाएपछि पुस्पन प्रधानलाई आइडलको मन्चमा ल्याइएको थियो । त्यसपछि प्रधान पनि एकाएक चर्चामा आएका थिए । पुस्पनले आफ्नो गीतको विधाता अमित भएको भन्दै कार्यक्रममा निकै प्रशंसा गरेका थिए ।

शुक्रबार प्रसारित कार्यक्रममा बरालले यसअघि नै बाहिरिएका मीनराज पौडेलसँगै ‘खुसी छु म आज’ बोलको गीत गाएका थिए। दुवैजनाले निकै ‘वाहवाही’ पाएका थिए ।

नेपाल आइडल टप फोरमा पुगेको छ । चारजना प्रतिस्पर्धीमा एकजनाले नेपाल आइडल जित्नेछन् । अब कसले जित्छ भन्ने बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह
प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह
बरहथवा घटना : स्थानीय प्रशासन र प्रदर्शनकारीबीच एघार बुँदे सहमति
बरहथवा घटना : स्थानीय प्रशासन र प्रदर्शनकारीबीच एघार बुँदे सहमति
प्रधानमन्त्री ओलीसँग चार मन्त्रालय मागेर महतो र भण्डारी दिल्ली प्रस्थान्
प्रधानमन्त्री ओलीसँग चार मन्त्रालय मागेर महतो र भण्डारी दिल्ली प्रस्थान्
थ्रीस्टार उदयपुर गोल्डकपको सेमिफाइनलमा
थ्रीस्टार उदयपुर गोल्डकपको सेमिफाइनलमा
सुदुरपश्चिम खप्तड गोल्डकपः बागमतीलाई हराउँदै फ्रेण्ड्स फाइनलमा
सुदुरपश्चिम खप्तड गोल्डकपः बागमतीलाई हराउँदै फ्रेण्ड्स फाइनलमा
सर्लाहीमा प्रहरी विप्लव समूहबीच भिडन्त, जिल्ला इञ्चार्ज मारिए
भित्ते राष्ट्रपति प्रचण्डले कार्यकारी राष्ट्रपतिको विषय छाड्नु भयो: बाबुराम भट्टराई
भित्ते राष्ट्रपति प्रचण्डले कार्यकारी राष्ट्रपतिको विषय छाड्नु भयो: बाबुराम भट्टराई
बजेटले बुनेको समृद्ध लहानको सपना
बजेटले बुनेको समृद्ध लहानको सपना
प्रजातन्त्र, यसप्रतिको आस्था र जनसरोकार
प्रजातन्त्र, यसप्रतिको आस्था र जनसरोकार
कोरोनाका कारण पश्चिमीनाकाबाट विदेशी पर्यटक जान पाएनन्
कोरोनाका कारण पश्चिमीनाकाबाट विदेशी पर्यटक जान पाएनन्