योगी आदित्यनाथलाई भब्य स्वागत गर्न कांग्रेस कार्यकर्तालाई निर्देशन

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २३, २०७५
|
|
२५ पटक हेरिएको
Shares
योगी आदित्यनाथलाई भब्य स्वागत गर्न कांग्रेस कार्यकर्तालाई निर्देशन

सारांश

  • काठमाडौं २३ मंसिर ।
  • कांग्रेस उपसभापति बिमलेन्द्र निधिले विवाहपञ्चमीको अवसरमा जन्ती बनेर आउन लागेका भारत उत्तरप्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथको स्वागतमा जुट्न जनकपुरस्थित पार्टी संयन्त्रलाई निर्देशन दिएका छन् ।
  • अयोध्याबाट आउने साधुसन्तसहितको जन्तीलाई जटही नाकामा र सबै अथितिलाई जनकपुरमा पार्टीका तर्फबाट स्वागत गर्न निधिले निर्देशन दिएका छन् ।

काठमाडौं २३ मंसिर । कांग्रेस उपसभापति बिमलेन्द्र निधिले विवाहपञ्चमीको अवसरमा जन्ती बनेर आउन लागेका भारत उत्तरप्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथको स्वागतमा जुट्न जनकपुरस्थित पार्टी संयन्त्रलाई निर्देशन दिएका छन् ।

अयोध्याबाट आउने साधुसन्तसहितको जन्तीलाई जटही नाकामा र सबै अथितिलाई जनकपुरमा पार्टीका तर्फबाट स्वागत गर्न निधिले निर्देशन दिएका छन् ।

धनुष कांग्रेसका पदाधिकारी तथा सदस्य र प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवलाई फोन गरी निर्देशन दिएको निधिका स्वकीय सचिब विश्वास विक्रमले बताए ।

निधिले यसअघि आदित्यनाथबाट जयनगर–जनकपुर कुर्था रेलवे उदघाटन गराउन खोजिएको भन्दै विरोध गरेका थिए ।

योगी आदित्यनाथ रामजानकी विवाहपञ्चमीमा मंसिर २६ गते जन्ती बनेर जनकपुर आउने कार्यक्रम छ । -कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१७ नक्कली चिकित्सक र सञ्चालक पक्राउ
नेपालमा थप २ जनामा कोरोना संक्रमणको पुष्टि
नेपालमा थप २ जनामा कोरोना संक्रमणको पुष्टि
सीमानासम्म थुतुनोमात्र घुसार्ने रेलको कुरा गरेको होइन, पूर्व–पश्चिमको हो: प्रधानमन्त्री ओलीसँगको अन्तर्वार्ता
सीमानासम्म थुतुनोमात्र घुसार्ने रेलको कुरा गरेको होइन, पूर्व–पश्चिमको हो: प्रधानमन्त्री ओलीसँगको अन्तर्वार्ता
असोज १९ गते आइतबारको राशिफल यस्तो छ
आजकाे विदेशी मुद्राको विनिमय दर यस्ताे छ
आजकाे विदेशी मुद्राको विनिमय दर यस्ताे छ
धनुषाको जनक नन्दनीमा कांग्रेस विजयी
धनुषाको जनक नन्दनीमा कांग्रेस विजयी
बजेटमा के चाहन्छ निजी क्षेत्र ?
बजेटमा के चाहन्छ निजी क्षेत्र ?
ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’ देखेर फ्यानले भने-यति ह्यान्डसम कसरी?
ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’ देखेर फ्यानले भने-यति ह्यान्डसम कसरी?
फुटपाथ खाली गर्न जारी गरिएको सुचनाको म्याद आज सकिदै,अटेर गरे सामाग्रीहरु जफत गरिने
फुटपाथ खाली गर्न जारी गरिएको सुचनाको म्याद आज सकिदै,अटेर गरे सामाग्रीहरु जफत गरिने
एनपीएलको लिग चरणबाटै बाहिरिने लुम्बिनी पहिलो टिम बन्दा कुन-कुन टिम छन् रेड जोनमा ?
एनपीएलको लिग चरणबाटै बाहिरिने लुम्बिनी पहिलो टिम बन्दा कुन-कुन टिम छन् रेड जोनमा ?

तपाईंले छुटाउनुभयो कि?