महोत्तरीमा पुरुषको शव भेटियो

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २६, २०७५
|
|
२६ पटक हेरिएको
Shares
महोत्तरीमा पुरुषको शव भेटियो

सारांश

  • काठमाडौं २६ मंसिर ।
  • महोत्तरीमा आज विहान एक व्यक्ति मृत फेला परेका छन् ।
  • औरही नगरपालिका २ फुलबरियाका ४० वर्षीय बेचु महतो मृत फेला परेका हुन् ।

काठमाडौं २६ मंसिर । महोत्तरीमा आज विहान एक व्यक्ति मृत फेला परेका छन् । औरही नगरपालिका २ फुलबरियाका ४० वर्षीय बेचु महतो मृत फेला परेका हुन् ।

उनको शव बिहान घरबाट करिब एक किलोमिटर टाढा उँखुबारीमा भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । महतो राति घर बाहिर निस्किएका थिए । उनी किन निस्किएका थिए भन्ने खुलेको छैन । परिवारका सदस्यहरुले राति १२ बजेतिर महतोलाई नदेखेपछि प्रहरीलार्य खबर गरेका थिए ।

घाँटीमा चोट देखिएकाले स्थानीयले उनको हत्या भएको अनुमान गरेका छन् । प्रहरीले भने मृत्युको कारण नखुलेको र अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर
रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर
गायक नारायण पौडेल र गायिका सविता ढुङगानाको तिजको  ‘साहै रमाइलो ’  ( हेर्नुहोस भिडियो )
गायक नारायण पौडेल र गायिका सविता ढुङगानाको तिजको  ‘साहै रमाइलो ’  ( हेर्नुहोस भिडियो )
बलिउड अभिनेता अरमान  पक्राउ ,काजोलकी बहिनीलाइ पनि कुटपिट
बलिउड अभिनेता अरमान पक्राउ ,काजोलकी बहिनीलाइ पनि कुटपिट
भोट दिने बेला भीमसेनदास प्रधान र झक्कु सुवेदीको जम्काभेट
भोट दिने बेला भीमसेनदास प्रधान र झक्कु सुवेदीको जम्काभेट
नापतौलको अनुगमन : ठगी गर्नेलाई कारबाही
नापतौलको अनुगमन : ठगी गर्नेलाई कारबाही
संजय दत्तले फोटोग्राफरलाई अश्लील गालिगरेकाे भिडियाे सामाजिक संजालमा भाइरल (भिडियोसहित)
संजय दत्तले फोटोग्राफरलाई अश्लील गालिगरेकाे भिडियाे सामाजिक संजालमा भाइरल (भिडियोसहित)
सेमिफाइनलमा नेपाल र पाकिस्तान भिड्ने !
सेमिफाइनलमा नेपाल र पाकिस्तान भिड्ने !
गीत  सुन्दा जति सजिलो लाग्छ  यो क्षेत्रमा आए पछि झन ग्राहो छ:योजना
गीत सुन्दा जति सजिलो लाग्छ यो क्षेत्रमा आए पछि झन ग्राहो छ:योजना
रोल्पामा सभामुख अोनसरी घर्ती चढेको गाडीलार्इ लक्षित गरी बम प्रहार
रोल्पामा सभामुख अोनसरी घर्ती चढेको गाडीलार्इ लक्षित गरी बम प्रहार
ठेकेदारकै मिलेमतोमा ठेक्का प्रणाली
ठेकेदारकै मिलेमतोमा ठेक्का प्रणाली

तपाईंले छुटाउनुभयो कि?