काठमाडौँमा ११ किलोग्राम चरेश बरामद
सारांश
- शसस्त्र प्रहरीको इन्टिलिजेन्स ब्यूरोबाट खटिएको विशेष टोलीले ११ किलोग्राम लागुऔषध चरेश नियन्त्रणमा लिएको छ ।
- शनिबार काठमाडौँको शोभा भगवतीबाट विशेष टोलीले चरेशसँगै मकवानपुर जिल्लाको कैलाश गाउँपालिका १ डाँडागाउँ स्थायी घर भई हाल नुवाकोट ककनी गाउँपालिका ७ सिम्ले बस्ने सुरेश मोक्तानलाई पनि नियन्त्रणमा लिएको हो ।
- चरेससँगै ६ हजार ८ सय १० रुपैयाँ र एक थान सामसुङ मोबाइल पनि नियन्त्रणमा लिइएको छ भने मोक्तानलाई कारवाहीको प्रक्रिया चलाइएको छ ।
शसस्त्र प्रहरीको इन्टिलिजेन्स ब्यूरोबाट खटिएको विशेष टोलीले ११ किलोग्राम लागुऔषध चरेश नियन्त्रणमा लिएको छ । शनिबार काठमाडौँको शोभा भगवतीबाट विशेष टोलीले चरेशसँगै मकवानपुर जिल्लाको कैलाश गाउँपालिका १ डाँडागाउँ स्थायी घर भई हाल नुवाकोट ककनी गाउँपालिका ७ सिम्ले बस्ने सुरेश मोक्तानलाई पनि नियन्त्रणमा लिएको हो । चरेससँगै ६ हजार ८ सय १० रुपैयाँ र एक थान सामसुङ मोबाइल पनि नियन्त्रणमा लिइएको छ भने मोक्तानलाई कारवाहीको प्रक्रिया चलाइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया