आर्थिक वर्ष २०७८/७९मा ५ अर्बको आईपीओ बजारमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १६, २०७९
|
|
२१ पटक हेरिएको
Shares
आर्थिक वर्ष २०७८/७९मा ५ अर्बको आईपीओ बजारमा

सारांश

  • काठमाडौं।
  • गत आर्थिक वर्ष २०७८–७९ मा २५ वटा कम्पनीहरु सेयर बजारमा थपिएका छन् ।
  • नेपाल धितोपत्र बोर्डको तथ्यांकअनुसार २५ वटा कम्पनीहरुले ५ अर्ब रुपैयाँभन्दा धेरैको सेयर आइपीओ मार्फत बिक्री गरेका छन् ।

काठमाडौं। गत आर्थिक वर्ष २०७८–७९ मा २५ वटा कम्पनीहरु सेयर बजारमा थपिएका छन् । नेपाल धितोपत्र बोर्डको तथ्यांकअनुसार २५ वटा कम्पनीहरुले ५ अर्ब रुपैयाँभन्दा धेरैको सेयर आइपीओ मार्फत बिक्री गरेका छन् ।

जसमध्ये ७ वटा लघुवित्त, १६ वटा हाइड्रोपावर, एउटा लगानी र एक जीवन बीमा समूहको कम्पनीले आर्इपीओ जारी गरेको थियो ।

आर्इपीओ जारी गर्ने कम्पनीहरुमध्ये सबैभन्दा धेरै मध्यभोटेकोशी जलविद्युतले ९० करोड रुपैयाँ र साहस उर्जाले ७० करोड रुपैयाँको सेयर बिक्री गरेका हुन् ।

त्यस्तै, सानिमा लाइफ इन्सुरेन्सले ६० करोड रुपैयाँ बराबरको सेयर आईपीओमार्फत बिक्री गरेको थियो । कम्पनीहरुले पुँजी जुटाउन सर्वसाधारणलाई सेयर बिक्री गर्दछन् । यसले उनीहरुलाई थप लगानी गर्न रकम प्राप्त हुन्छ ।

आर्इपीओमा आम लगानीकर्ताको आकर्षण पनि बढ्दै गएको छ । लगानीकर्ताहरुको आकर्षणसँगै डिम्याट खाताको संख्या पनि उच्च गतिमा वृद्धि हँदै ५३ लाख नाघेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शक्तिशाली परमाणु विकास गर्न उत्तर कोरियाली नेताको निर्देशन
शक्तिशाली परमाणु विकास गर्न उत्तर कोरियाली नेताको निर्देशन
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
सबै पत्रकार, अब सावधान !
सबै पत्रकार, अब सावधान !
जेलमा रहेका क्याटलान नेताले शुरु गरे भोक हडताल
जेलमा रहेका क्याटलान नेताले शुरु गरे भोक हडताल
ट्रिपर र मोटरसाइकल ठोक्किँदा गोरखा फुजेलका सन्तोष श्रेष्ठको टाउकोको गिधि नै उछिट्टियो
ट्रिपर र मोटरसाइकल ठोक्किँदा गोरखा फुजेलका सन्तोष श्रेष्ठको टाउकोको गिधि नै उछिट्टियो
राजकुमार ह्यारीले राजपरिवारबाट अलग भएर आत्मनिर्भर बन्ने घोषणा गरे
राजकुमार ह्यारीले राजपरिवारबाट अलग भएर आत्मनिर्भर बन्ने घोषणा गरे
एमाले-माओवादी संयुक्त बैठक ३ बजे, महत्वपूर्ण निर्णय हुँदै
एमाले-माओवादी संयुक्त बैठक ३ बजे, महत्वपूर्ण निर्णय हुँदै
गुणस्तरीय न्याय सम्पादन मुख्य जिम्मेवारी : प्रधानन्यायाधीश कार्की
गुणस्तरीय न्याय सम्पादन मुख्य जिम्मेवारी : प्रधानन्यायाधीश कार्की
नीति तथा कार्यक्रम प्रदेश प्रमुखसमक्ष पेश
नीति तथा कार्यक्रम प्रदेश प्रमुखसमक्ष पेश
Akshay Kumar reveals the trailer date of his film ‘Gold’ with this latest poster!
Akshay Kumar reveals the trailer date of his film ‘Gold’ with this latest poster!

तपाईंले छुटाउनुभयो कि?