कपिलवस्तुमा ४ सय कर्मचारीहरु आन्दोलीत । कामकाज प्रभावीत

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ४, २०७५
|
|
२३ पटक हेरिएको
Shares
कपिलवस्तुमा ४ सय कर्मचारीहरु आन्दोलीत । कामकाज प्रभावीत

सारांश

  • कपिलवस्तु(चन्द्रौटा) पुष ४ कपिलवस्तु जिल्लामा ४ सय वढी कर्मचारीहरु आन्दोलीत भएका छन ।
  • सरकारले जारी गरेको कर्मचारी संयोजन अध्यादेश २०७५ को विरोधमा कपिलवस्तुका विभिन्न स्थानिय तहको कामकाज प्रभावीत बनेको हो ।
  • जिल्लामा रहेका १० स्थानिय तह जिल्ला समन्वयन समितिका कर्मचारीहरु आन्दोलीत बनेका छन ।

कपिलवस्तु(चन्द्रौटा) पुष ४
कपिलवस्तु जिल्लामा ४ सय वढी कर्मचारीहरु आन्दोलीत भएका छन । सरकारले जारी गरेको कर्मचारी संयोजन अध्यादेश २०७५ को विरोधमा कपिलवस्तुका विभिन्न स्थानिय तहको कामकाज प्रभावीत बनेको हो । जिल्लामा रहेका १० स्थानिय तह जिल्ला समन्वयन समितिका कर्मचारीहरु आन्दोलीत बनेका छन ।

मंसीर २८ गते देखी चलिरहेको आन्दोलनको पाचौँ दिन स्थानिय तहमा कार्यरत अस्थायी,करार,ज्यालादारी,सामाजिक परिचालकहरुले स्तर वृद्धीको माग गरेका छन ।
कर्मचारीहरुले हातमा कालो पट्टी बाँधेर काम काज ठप्प पारेका हुन । उनिहरुले कर्मचारी समायोजन अध्यादेश विधेयकले आफूहरूलाई विभेद गरेको उल्लेख गर्दै त्यसको विरोधमा स्थानीय तहमा कार्यरत कर्मचारिहरु आन्दोलनमा उत्रीएका हुन् । निजामती कर्मचारी र आफूहरुलाई दिने सेवा, सुविधामा नै विभेद भएपछि सो अध्यादेश विरुद्ध आन्दोलनमा जान बाध्य हुनु परेको कर्मचारिहरुले बताएका छन् ।

कपिलवस्तु सर्घष समितिका जिल्ला अध्यक्ष्य ईन्द्रमणी पौडेलले राज्यले गरेको विभेद तुरुन्त सुधार गर्नुपर्ने वताए । त्रिपाठीले भने –“सरकारको प्रतिनिधिको रुपमा स्थानिय तहमा काम गरेका कर्मचारीको अहिले मुल्याकंन नगरिनु दुखत कुरा हो त्यसैले हामी आन्दोलनमा उत्रन वाध्य भयौ” ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा साकिर अहमद खा,विजयनगर गाउँपालिकामा वाल वहादुर थापा,महाराजगंज नगरपालिकामा निरन्जन पौडेल,वुद्धभुमी नगरपालिकामा बावुराम खनाल,वाणंगगा नगरपालिकामा ईन्द्रमणी पौडेलको संयोजक्त्वमा आन्दोलन भइरहेको छ ।माग सम्वोधन नभएर भोली वाट पेनडाउन गरेर आन्दोलनलाई शसक्त गराउने संघर्ष समिति कपिलवस्तुले जनाएको छ ।

-माधव बेल्वासे

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको बैंस हराइसकेको छ, अब उसले केही गर्न सक्दैन: ओली
कांग्रेसको बैंस हराइसकेको छ, अब उसले केही गर्न सक्दैन: ओली
भारतले रौतहटमा खोल्न नमानेको बाँध आफै भत्कियो, भारतमा हल्लीखल्ली
भारतले रौतहटमा खोल्न नमानेको बाँध आफै भत्कियो, भारतमा हल्लीखल्ली
स्व.ज्ञानेन्द्र बान्तवा स्मृती १ नम्बर प्रदेशस्तरीय तथा छैटौ पुर्बाञ्चल स्तरीय ब्याडमीन्टन प्रतीयोगीता सम्पन्न।
स्व.ज्ञानेन्द्र बान्तवा स्मृती १ नम्बर प्रदेशस्तरीय तथा छैटौ पुर्बाञ्चल स्तरीय ब्याडमीन्टन प्रतीयोगीता सम्पन्न।
फाइभस्टार होटलमा कामको लोभ देखाइ ६ सय युवतीको नग्न तस्वीर मागे, त्यही फोटोले ब्ल्याकमेल गरे
फाइभस्टार होटलमा कामको लोभ देखाइ ६ सय युवतीको नग्न तस्वीर मागे, त्यही फोटोले ब्ल्याकमेल गरे
राजीनामापछि बाँस्कोटाले बोले : नैतिकताको आधारमा राजीनामा दिएँ
राजीनामापछि बाँस्कोटाले बोले : नैतिकताको आधारमा राजीनामा दिएँ
क्रिकेट टोली स्वदेश फिर्ता
क्रिकेट टोली स्वदेश फिर्ता
These silly mistakes in ‘Sanju’ we bet you didn’t notice!
These silly mistakes in ‘Sanju’ we bet you didn’t notice!
अमेरिकी तल्लो सदनमा राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने प्रस्ताव पारित
अमेरिकी तल्लो सदनमा राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने प्रस्ताव पारित
गाईलाई राष्ट्रिय जनावर बनाउन नहुने मागसहित नाङ्गै प्रदर्शन (भिडियोसहित)
गाईलाई राष्ट्रिय जनावर बनाउन नहुने मागसहित नाङ्गै प्रदर्शन (भिडियोसहित)
‘सुटुक्क विदेशीलाई दिएर तीन दलले मोटो रकम कुम्ल्याए’-बाबुरामको आरोप
‘सुटुक्क विदेशीलाई दिएर तीन दलले मोटो रकम कुम्ल्याए’-बाबुरामको आरोप

तपाईंले छुटाउनुभयो कि?