दिपेन्द्र लामाको चलचित्र ‘गोपी’ को ट्रेलर रिलिज
सारांश
- नेपाली चलचित्रका खरा समीक्षक दिपेन्द्र लामा चलचित्र समीक्षा गर्दा गर्दै चलचित्र निर्देशन गर्न थालेको कुराको जानकारी सबैलाई छ ।
- चलचित्र समीक्षा गर्न जति सजिलो छ चलचित्र बनाउन उति नै गार्हो रहेछ भन्ने कुरा बुझिसकेका उनै निर्देशकको नयाँ चलचित्र ‘गोपी’ को ट्रेलर आज रिलिज भएको छ ।
- विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्तको अभिनय रहेको चलचित्रमा गोपीको भुमीकामा विपिन कार्कीको जोडदार अभिनय रहेको ट्रेलर हेर्दा नै थाहा हुन्छ ।
नेपाली चलचित्रका खरा समीक्षक दिपेन्द्र लामा चलचित्र समीक्षा गर्दा गर्दै चलचित्र निर्देशन गर्न थालेको कुराको जानकारी सबैलाई छ । चलचित्र समीक्षा गर्न जति सजिलो छ चलचित्र बनाउन उति नै गार्हो रहेछ भन्ने कुरा बुझिसकेका उनै निर्देशकको नयाँ चलचित्र ‘गोपी’ को ट्रेलर आज रिलिज भएको छ ।
विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्तको अभिनय रहेको चलचित्रमा गोपीको भुमीकामा विपिन कार्कीको जोडदार अभिनय रहेको ट्रेलर हेर्दा नै थाहा हुन्छ । ‘गोपी’ गाई पालक किसानको कथामा आधारित भएको कुरा ट्रेलरले दर्साउछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया