कतिबेलाको सेक्स रमाइलो हुन्छ ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २४, २०७६
|
|
३८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • सेक्स गर्ने निश्चित समय छैन ।
  • उपयुक्त समय र परिस्थिति अनुसार सेक्स गर्न सकिन्छ ।

काठमाडौं । सेक्स गर्ने निश्चित समय छैन । उपयुक्त समय र परिस्थिति अनुसार सेक्स गर्न सकिन्छ । अधिकांशले रातिमा सेक्स गर्छन् । तर, रातिमा भन्दा विहानको समयमा सेक्स गर्दा बढि राम्रो हुन्छ । एकाविहानै सेक्स गरे दिनभरी ‘मुड फ्रेस’ हुन्छ । अरु यस्ता कारण पनि छन्, जसले तपाईंलाई विहानकै समयमा सेक्स गर्न उत्साह पैदा गर्न सक्छ एउटा मात्र होइन, धेरै किसिमका सोध र अनुसन्धानबाट तपाईंलाई स्वस्थ राख्न विहानको समय नै सेक्सको लागि उपयुक्त रहेको पत्ता लागेको छ । सबैभन्दा उत्तम समय भनेको विहान साढे ७ बजे हो । स्टमडीको अध्ययन अनुसार यो समयमा शरिरमा सेक्स हार्मोन्सको मात्रा बढि उत्पन्न हुने भएकोले विहानै ओछ्यानमा ७ बजेर ३० मिनेटमा सेक्स गर्न सुरु गर्दा अति उत्तम हुन्छ ।

यतिमात्रै होइन विहानको सेक्सले दुबैजनालाई दिनभरी थकान महसुस नहुने, दिमाग पनि तिक्ष्ण हुने र दिनभरी ताजामहसुस हुने गर्दछ । इटलीमा गरिएको अध्ययनबाट विहान साढे ७ बजे सेक्स गर्दा उत्तेजना चाँडै हुन्छ ।अमेरिकाको एक सोध वैज्ञानिक र सेक्स सलाहकार डा डेबी हरबेनिकले एक अनुसन्धानको क्रममा सेक्सको सबैभन्दा उत्तम समय विहान नै रहेको पत्ता लगाए । डा। डेबीका अनुसार विहानको समयमा सेक्स गर्दा हाम्रो शरिरबाट निस्कने केमिकल्सबाट धेरै सन्तुष्टि मिल्छ । जसबाट खुसी मात्रै होइन स्वस्थ पनि भइन्छ । यसैगरी अमेरिकी अर्का सेक्स सलाहकार जेन ग्रीनरका अनुसार विहानको समयमा सेक्स गर्दा राम्रो व्यायाम पनि हुन्छ । सेक्स एकप्रकारको व्यायाम पनि हो । उपयुक्त समयमा नियमित सेक्स गरे पनि मोटोपन घट्ने अध्ययनबाट पत्ता लागेको छ ।

सेक्स कतिपटक गर्ने भन्ने नापतौल छैन । आवश्यकता अनुसार सेक्स गर्न सकिन्छ । तर, भनिन्छ नी धेरै खायो भने चिनि पनि तितो हुन्छ । उपयुक्त समयमा र आफ्नोपार्टनरको मुड हरेर सेक्स गर्न सकिन्छ । त्यसैले एकसातामा तीनपटक सेक्स गर्दा राम्रो हुने विज्ञहरुले बताएका छन् । विहानमा सेक्स गर्दा महिला र पुरुष दुबैमा प्रजनन क्षमता पनि बढ्छ । लेखिका जेनी ट्रिप्लेटका अनुसार विहानमा सेक्स गर्दा महिलाहरुलाई धेरै शक्ति प्राप्त भएको महसुस हुन्छ । विहानको समयमा पूजापाठ गर्ने, खाना पकाउने, अफिस जाने तयारी आदि गर्नुपर्ने हुन्छ । यदि त्यसको लागि प्रयाप्त समय छ र पार्टनर टेन्सनमा छैन भने विहानमै सेक्स गर्दा राम्रो । विहानको समयमा सेक्सको साथसाथै पार्टनरसँगै बाथरुममा ‘शावर’मा नुहाउदै मजा लिन पनि सकिने विज्ञहरुको भनाइ छ । एजेन्सी

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको पक्षमा भएको इपिजी प्रतिवेदन भारतले बुझ्न मानेन
नेपालको पक्षमा भएको इपिजी प्रतिवेदन भारतले बुझ्न मानेन
प्रदेश नं. २ र ५ को निर्वाचन सार्न कांग्रेस बैठकमा प्रस्ताव .बालकृष्ण खाण र डा. प्रकाशशरण महतको असहमति/
प्रदेश नं. २ र ५ को निर्वाचन सार्न कांग्रेस बैठकमा प्रस्ताव .बालकृष्ण खाण र डा. प्रकाशशरण महतको असहमति/
क्यानडा बसेर नपालकाे सरकारी तलब पचाउने यी प्रधानाध्यापक !
क्यानडा बसेर नपालकाे सरकारी तलब पचाउने यी प्रधानाध्यापक !
बुटवलमा मेयर उ उपमेयर दुबैमा एमाले अगाडि
बुटवलमा मेयर उ उपमेयर दुबैमा एमाले अगाडि
श्रम स्वीकृति लिएर विदेश जाने २०७४/०७५ पछिको सबैभन्दा बढी
त्यो कुकुर, जसले आई*एस प्रमुख बग्दा*दीलाई मा*र्न भूमिका निर्वाह गरेको थियो
त्यो कुकुर, जसले आई*एस प्रमुख बग्दा*दीलाई मा*र्न भूमिका निर्वाह गरेको थियो
फेरी पनि भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
फेरी पनि भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
थवाङ,दार्चुला,बझाङ को ताजा पारीणाम
थवाङ,दार्चुला,बझाङ को ताजा पारीणाम
झडपमा प्रहरीकाे मृत्यु भएपछि लेटाङमा बिहानैदेखि कर्फ्यू
झडपमा प्रहरीकाे मृत्यु भएपछि लेटाङमा बिहानैदेखि कर्फ्यू
कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिए शपथ
कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिए शपथ

तपाईंले छुटाउनुभयो कि?